लगानीकर्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भविष्यको प्रतिफलको लागि कुनै योजनामा आफ्नो धन लगानी गर्ने ब्याक्ती वा संस्थालाई लगानीकर्ता भनिन्छ । लगानीकर्ताले विभिन्न तरिकाबाट संस्था वा कम्पनी वा वित्तीय संयन्त्रहरूमा लगानी गर्न सक्दछ । उदाहरणको लागि ऋण, शेयर, मुद्रा इत्यादी ।

व्यक्तिगत लगानीकर्ता[सम्पादन गर्नुहोस्]

संस्थागत लगानीकर्ता[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]