लाल दरबार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लाल दरबार
नक्सा
सामान्य विवरण
वास्तुकलाको ढाँचानवशास्त्रीय वास्तुकला एवम् मुगल वास्तुकला
सहरकाठमाडौँ
राष्ट्रनेपाल
निर्देशाङ्क२७°२५′२७″N ८५°११′२८″E / २७.४२४३°N ८५.१९१०°E / 27.4243; 85.1910निर्देशाङ्कहरू: २७°२५′२७″N ८५°११′२८″E / २७.४२४३°N ८५.१९१०°E / 27.4243; 85.1910
लागतअज्ञात
ग्राहकवीर शमशेर
प्राविधिक विवरण
बनावटइटा र ढुंगा
आकार३०० रोपनी
योजना तथा निर्माण
वास्तुकारजोगबीर स्थापित


लाल दरबार काठमाडौँमा अवस्थित एक राणा दरबार हो | यो दरबारको प्राङ्गण  नारायणहिटी दरवारको, पूर्वतिर रहेको छ   प्रभावशाली र विशाल आंगन, बागान र भवनहरूले सुशोभित छ । १९४६ तिर निर्मित यो दरबार वीर शमशेरले बनाउन लागेका हुन् ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

लाल दरबार वीर शमशेरले 1890 १९४६ तिर आफ्नी कान्छी रानी तोपकुमारीको लागि बनाउन लागेका थिए । ३०० रोपनी मा फैलिएको यो दरबारको दक्षिण तिर  सेतो दरबार थियो । १९५८ मा वीर शमशेरको मृत्यु पछि यो दरबार उनका चौथो छोरा तेज शमशेरको नाममा आयो । वि.सं १९९० मा जुद्ध शमशेरले तेज शमशेरलाई नारायणी अंचलमा लखेटे पछि लाल दरबार सहित उनको सबै सम्पति हरण भयो । [२] २००७ मा राणा शासन अन्त्य पछि तेज शमशेरका छोराहरूले दावी गरे ।

हालको स्थिति[सम्पादन गर्नुहोस्]

सम्पूर्ण लाल दरबारमा अहिले होटेल याक एण्ड यति छ, जसको ४० वर्षको विराशत छ, काठमाडौँको एक अग्रणी ५ तारे होटल हो । २०३४ कार्तिक ११ गते होटल याक एण्ड यतिको स्थापना भयो र २०७४ कार्तिक ११ मा यसले आफ्नो ४० औ वर्षगाठ मनायो । लाल दरबार  राणा शासन देखि सुरक्षित रहदै आएको छ ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. दीक्षित, कमल (आश्विन ३०, २०७२), "बाँकी एउटा लालदरबार: मजलिसको आँखा– २३", हिमाल खबर, अन्तिम पहुँच जेठ २, २०७९ 
  2. JBR, PurushottamShamsher (२००७), Ranakalin Pramukh Atihasik Darbarharu [Chief Historical Palaces of the Rana Era] (Nepaliमा), Vidarthi Pustak Bhandar, आइएसबिएन 978-9994611027