विद्युत चुम्बकीय उपपादन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चुम्बकीय बलरेखाहरूलाई सुचालक तारले काट्दा उक्त तारमा विद्युत उत्पन्न हुन्छ, यो कार्यलाई विद्युत चुम्बकीय उपपादन भनिन्छ । यो कुरा सबभन्दा पहिले सन् १८३१ मा माइकल फाराडेले पत्ता लगाएका थिए ।