विद्युतीय इन्जिनियरिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विद्युतीय इन्जिनियरिङ
पेशा
नामइलेक्ट्रिकल इन्जिनियरिङ
क्रियाकलाप क्षेत्र
इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल सर्किट, इलेक्ट्रोम्याग्नेटिक, पावर इन्जिनियरिङ, विद्युतीय मेसिन, दूरसञ्चार, कन्ट्रोल सिस्टम, सङ्केत प्रसंस्करण
विवरण
दक्षताप्राविधिक ज्ञान, व्यवस्थापन सीप, डिजाइन
रोजगारीको
क्षेत्र
प्रविधि, विज्ञान, अन्वेषण, सैन्य सेवा, उद्योग
विद्युतीय इन्जिनियरहरूले, ट्रान्सफर्मरको डिजाइन गर्छन्।

विद्युतीय इन्जिनियरिङ विद्युत र विद्युतीय तरङ्ग, त्यस्को उपयोग र सोसँग जोडिएका तमाम प्रविधिविज्ञानको अध्ययन र कार्य गर्दछ। धेरैजसो यसमा इलेक्ट्रोनिक्स पनि सामेल रहन्छ। यसमा मुख्य रूपले विद्युत उपकरणहरूको कार्य विधि र डिजाइन, विद्युत उर्जाको उत्पादन, वितरण, उपयोग, पावर इलेक्ट्रानिक्स, नियन्त्रण तन्त्र, तथा इलेक्ट्रोनिक्सको अध्ययन गरिन्छ।

एउटा छुट्टै व्यवसायको रूपमा विद्युतीय इन्जिनियरिङको प्रादुर्भाव उन्नाइसौँ शताब्दीको अन्तिम भागमा भयो जब विद्युत शक्तिको व्यावसायिक उपयोगको सुरुआत भएको थियो। वर्तमान समयमा विद्युतीय इन्जिनियरिङको धेरै उपक्षेत्रहरू रहेका छन्।

विद्युतीय इन्जिनियरिङका उप-विषयहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

वाह्य सूत्रहरू[सम्पादन गर्नुहोस्]