शाकाहार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शाकाहार

वनस्पतिबाट प्राप्त खाद्यपदार्थ जसमा फल, फूल, सब्जी, अन्नादिहरू र दुध र दुधबाट तैयार गरिएका आहारलाई शाकाहार भनिन्छ, शाकाहारलाई निरामिष पनि भनिन्छ। शाकाहार खाद्यमा मांस(मासु) र यसबाट बनिएको पदार्थ पर्दैन।