सन ह्युङ-मिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन ह्युङ-मिन
सन २०१८ मा
व्यक्तिगत जानकारी
पुरा नाम सन ह्युङ-मिन[१]
जन्म मिति (1992-07-08) ८ जुलाई १९९२ (उमेर ३१)[२]
जन्म स्थान चुन्चियोन, दक्षिण कोरिया
उचाइ १.८३ मि[३]
खेल्ने स्थान(हरू) आक्रमक मध्यपंक्ति / अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
टोटनह्याम हट्स्पर
सङ्ख्या
युवा करियर
२००८ एफसी सोल
२००८–२०१० ह्यामबर्गर एसभि
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१० ह्यामबर्गर एफसी II (१)
२०१०–२०१३ ह्यामबर्गर एसभि ७३ (२०)
२०१३–२०१५ बायर ०४ लिभरकुसेन ६२ (२१)
२०१५– टोटनह्याम हट्स्पर १३० (४२)
अन्तर्राष्ट्रिय करियर
२००८–२००९ दक्षिण कोरिया यू१७ १८ (७)
२०१६–२०१८ दक्षिण कोरिया यू२३ (डब्लूसी) १० (३)
२०१०– दक्षिण कोरिया ७३ (२३)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ०१:२९, २३ सेप्टेम्बर २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२ अक्टोबर २०१८ (युटिसी)
सन ह्युङ-मिन
हाङ्गुल
हान्जा
संशोधित रोमन प्रतिलेखनसन ह्युङमिन
मिक्युन–राइसौरसन ह्युङमिन

सन ह्युङ-मिन (कोरियाली: 손흥민 /ˈsɒn ˈhʊŋ.mɪn/; जन्म: ८ जुलाई १९९२) एक दक्षिण कोरियाली पेशेवर फुटबल खेलाडी हुन् जो प्रिमियर लिगको क्लब टोटनह्याम हट्स्परदक्षिण कोरिया राष्ट्रिय फुटबल टिमका लागि मध्यपंक्ति वा अग्रपंक्तिका रूपमा मैदान उत्रन्छन् । ऊनी दक्षिण कोरिया राष्ट्रिय फुटबल टोलीकालागि कप्तानको पद सम्हाल्ने गर्दछन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "प्रिमियर लिग २०१६/१७ का खेलाडीहरू", प्रिमियर लिग, १ सेप्टेम्बर २०१६, अन्तिम पहुँच १५ सेप्टेम्बर २०१६ 
  2. "Son Heung-Min", 11v11.com, AFS Enterprises, अन्तिम पहुँच ४ जनवरी २०१८ 
  3. "सन ह्युङ-मिन", प्रिमियर लिग, अन्तिम पहुँच १४ मार्च २०१८ 

बाह्य कडीहरु[सम्पादन गर्नुहोस्]