सब्रिना फेरिल्ली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सब्रिना फेरिल्ली
Sabrina Ferilli
जन्मसब्रिना फेरिल्ली
(1964-06-28) २८ जुन १९६४ (उमेर ५९)
रोम, इटाली
पेशाअभिनेत्री, मोडल
कार्यकाल२००२ – वर्तमान
माप३२-२५-३२

सब्रिना फेरिल्ली [१][२] एक इटालियन मोडल तथा अभिनेत्री हुन् । उनको जन्म सन् १९६४ मा इटालीको रोम सहरमा भएको थियो। उनले पाँच वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेकी छिन् । सन् २०१३ मा उनले एकेडमी पुरस्कार विजेता चलचित्र ला ग्रान्डे बेलेजा मा समेत देखा परेकी थिइन। [३]

जीवनी[सम्पादन गर्नुहोस्]

इटालीको रोम सहरमा आफ्नो बाल्यकाल बिताएकी उनको पिता इटालियन कम्युनिष्ट पार्टीको पार्टी प्रबक्ता थिए । उनले पहिलोपटक सन् १९८६ को अन्त्यमा निर्मित चलचित्र "स्वीट्स फ्रोम स्ट्रेन्रजर"बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिईन ।

फेरिल्लीले सन् २००३मा इटालियन अधिवक्ता अन्द्रीया पेरोनसँग बिबाह गरेकी थिईन । सन् २००५मा उनीसंग समन्ध बिछ्यद गरेपछि फ्लावियो क्यटानोसँग बिबाह गरेकी थिईन ।

चलचित्र[सम्पादन गर्नुहोस्]

वर्ष चलचित्र टिप्पणी
१९८६ स्वीट्स फ्रोम स्ट्रेन्रजर
१९८६ पोर्तामी ला लुना
१९८७ इल भोलपोन
१९८७ आइ पिकारी
१९८८ रुमिनी उन आनो डोपो
१९८९ निइट क्लब
१९९० ला स्टारदा डी बल
१९९० रेड अमेरिकन

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]