साउन्डक्लाउड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साउन्डक्लाउड
व्यवसायको प्रकारनिजी
साइटको प्रकार
सङ्गीत प्रवाह, इन्टरनेट समुदाय
संस्थापितअगस्ट २००७; १६ वर्ष अघि (२००७-०८)
मुख्यालयहरू,
मालिकसाउन्डक्लाउड लिमिटेड
संस्थापक (हरू)अलेक्जेन्डर ल्युङ
एरिक वाहलफोर्स
मुख्य व्यक्तिहरूमाइक विसमान (कार्यकारी),[२]
एलिह सेटोन (अध्यक्ष),[३]
ड्र्यु विल्सन (सञ्चालन अधिकृत, वित्तीय अधिकृत),[४]
लउरेन वित्स-सिउड (सामग्री अधिकृत, बजार व्यवस्थापन अधिकृत),[५]
एन्टोनियस पोर्च (उपप्रमुख),[६]
अलेक्जेन्डर ल्युङ (अध्यक्ष र उप-संस्थापक)
उद्योगसङ्गीत, सामाजिक/इन्टरनेट समुदाय
कर्मचारीहरूकरिव ४२५ (सन् २०२१)[७]
युआरएलsoundcloud.com
दर्तावैकल्पिक; सामग्री हाल्नका लागि अनिवार्य
प्रयोगकर्ताहरू+७.६ करोड मासिक प्रयोगकर्ता (नोभेम्बर २०२१)[८]
चालु भएको मितिअक्टोबर २००८; १५ वर्ष अघि (२००८-१०)
लेखिएको भाषारूबी,[९] सकला[१०]

साउन्डक्लाउड एक अनलाइन श्रव्य वितरण मञ्च र सङ्गीत साझेदारी वेबसाइट हो जसलाई सन् २००७ मा अलेक्जेन्डर ल्जुङ र एरिक वाहलफोरसद्वारा स्थापना गरिएको थियो। साउन्डक्लाउडले आफ्ना प्रयोगकर्ताहरूलाई सङ्गीत अपलोड गर्न, प्रवर्धन गर्न र साझेदारी गर्न सक्षम बनाउँदछ। साथै, एक डिजिटल सङ्केत प्रशोधकले श्रोताहरूलाई सङ्गीत प्रवाह गर्न सक्षम बनाउँदछ। साउन्डक्लाउड अनलाइनमा एउटा महत्वपूर्ण श्रव्य मञ्च बन्न पुगेको छ।[११] श्रोताका आधारमा, यसमा ७.६ करोड भन्दा बढी सक्रिय मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन्। नोभेम्बर २०२१ सम्म साउन्डक्लाउडमा १७.५ करोड भन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरू रहेका छन्।[१२] कलाकारको कुरा गर्दा, १९० देशहरूमा ३० करोडभन्दा बढी स्रष्टाहरू छन्। मार्च २०२१ सम्म यस मञ्चमा २६ करोड ५० लाख भन्दा बढी गीतहरू अपलोड गरिएका छन्।[१३] साउन्डक्लाउड, मोबाइल, डेस्कटप र एक्सबक्स उपकरणहरूको लागि उपलब्ध छ। यसले दुवै निःशुल्क र सशुल्क सदस्यता प्रदान गर्दछ।

साउन्डक्लाउडले ट्विटर लगायतका अन्य मञ्चहरूबाट लगानी र समर्थन प्राप्त गरेको छ।[१४][१५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "SoundCloud Listening History (Everything You Need to Know) | SelectYourDeals", ८ अक्टोबर २०२१। 
  2. SoundCloud Names Michael Weissman to Succeed Kerry Trainor as CEO at Variety;by Jem Aswad;प्रकाशित मिति: १ डिसेम्बर २०२०; पहुँचमिति ५ मे २०२१।
  3. OFFICIAL: ELIAH SETON NAMED PRESIDENT OF SOUNDCLOUD at Music Business Worldwide; by Murray Stassen; प्रकाशित:८ अप्रिल २०११; पहुँचमिति: ५ मे २०११।
  4. SoundCloud Names Drew Wilson COO & CFO at Billboard Magazine; by Chris Eggersten; प्रकाशित मिति;२२ मार्च २०२१। पहुँचमिति: ५ मे २०२१।
  5. LAUREN WIRTZER-SEAWOOD JOINS SOUNDCLOUD AS CHIEF CONTENT AND MARKETING OFFICER at Music Business Worldwide; by Murray Stassen; प्रकाशित: १० मे २०२१; पहुँचमिति:२६ मे २०२१।
  6. Antonious Porch, General Counsel, SoundCloud at Legal500; प्रकाशित सन् २०१९।
  7. SoundCloud employees shocked by job cuts: 'Nobody saw it coming' at Business Insider; by Sam Shead; प्रकाशित:७ जुलाई २०१७; पहुँचमिति:२६ मे २०११।
  8. SoundCloud Statistics, User Count and Facts from By The Numbers; by Craig Smith; पहुँचमिति: २८ नोभेम्बर २०२१।
  9. "SOUNDCLOUD.COM Technology Profile on BuiltWith", BuiltWith 
  10. "Building Products at SoundCloud —Part I: Dealing with the Monolith", developers.soundcloud.com 
  11. "About SoundCloud - Listen to music", साउन्डक्लाउड (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-२० 
  12. Smith, Craig (२०१६-०६-२४), "16 Amazing SoundCloud Statistics", DMR, अन्तिम पहुँच २०२१-१२-२० 
  13. "SoundCloud revolutionizes streaming music payouts, launching new royalties system", म्युजिक बिजनेस वर्ल्डवाइड (अङ्ग्रेजीमा), २०२१-०३-०२, अन्तिम पहुँच २०२१-१२-२० 
  14. काफ्का, पिटर (२०१७-०३-१०), "SoundCloud needs more money, or it may sell at a fire-sale price", Vox, अन्तिम पहुँच २०१९-०८-०४ 
  15. "Music streaming pioneer SoundCloud raises $75M from Pandora owner SiriusXM", टेकक्रन्च (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-२४ [dead link]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:Music digital distribution platforms ढाँचा:Music streaming services