सान मारिनो रङ्गशाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सान मारिनो रङ्गशाला सेरिवाले, सान मारिनोमा रहेको एक बहु-उद्देश्य रङ्गशाला हो ।यसको पहिलो १९९६ मा स्थापना भएको थियो, यो हाल फुटबल खेल खेल्नका लागि प्रयोग गरिन्छ। यो सान मारिनोको राष्ट्रिय रङ्गशाला हो ।

सान मारिनो रंगशाला
नक्सा
स्थानSerravalle, सान मारिनो सान मारिनो
मालिकसान मारिनो गणतन्त्र
दर्शक क्षमता६,७७४[१]
मैदान आकार१०३ × ६७ मिटर
सतहघाँस
खुला१९६९
भाडावाल
सान मारिनो राष्ट्रिय फुटबल टिम
सान मारिनो राष्ट्रिय अन्डर-२१ फुटबल टिम
सान मारिनो राष्ट्रिय अन्डर-१९ फुटबल टिम
सान मारिनो राष्ट्रिय अन्डर-१७ फुटबल टिम
सान मारिनो सालसियो (सिरी डि)


बाह्य कडिहरु[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "First Division Clubs in Europe", UEFA, २०११, पृ: 89, अन्तिम पहुँच २७ जुन २०१२