सान मारिनो राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सान मारिनो राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा सान मारिनो प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सान मारिनोमा फुटबलको लागि शासकीय निकाय सान मारिनो फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

सान मारिनो
Shirt badge/Association crest
उपनाम(हरू)La Serenissima
सङ्गठनFederazione Sammarinese Giuoco Calcio
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकFranco Varrella
कप्तानAldo Simoncini
सर्वाधिक उपस्थितिAndy Selva (७४)
सर्वाधिक गोलकर्ताAndy Selva (८)
गृह रङ्गशालासान मारिनो रंगशाला
फिफा कोडSMR
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता२०४ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता११८ (सेप्टेम्बर १९९३)
निम्न वरीयता२०८ (जुलाई – अक्टोबर २०१४)
पहिलो अन्तर्राष्ट्रिय

 सान मारिनो ०–१ क्यानडाक्यानडा
(Serravalle, सान मारिनो; २८ मर्च १९८६)

 सान मारिनो ०–४ स्विट्जरल्यान्ड 
(Serravalle, सान मारिनो; १४ नोवेम्बर १९९०)
ठूलो विजय
 सान मारिनो १–०लिस्टेनस्टाइन लिश्टेनस्टाईन
(Serravalle, सान मारिनो; २८ अप्रिल २००४)
ठूलो हार
 सान मारिनो ०–१३ जर्मनी 
(Serravalle, सान मारिनो; ६ सेप्टेम्बर २००६)


सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

बह्य कडिहरू[सम्पादन गर्नुहोस्]