सारण जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सारण जिल्ला
सारण जिला
बिहारको नक्सामा सारण जिल्लाको अवस्थिति
बिहारको नक्सामा सारण जिल्ला
देशभारत
राज्यबिहार
प्रशासनिक विभाजनसारण
सदरमुकामछपरा
सरकार
 • लोकसभा निर्वाचनक्षेत्रSaran, Maharajganj
 • विधानसभा क्षेत्रEkma, Manjhi, Baniapur, Taraiya, Marhaura, Chapra, Garkha, Amnour, Parsa, Sonepur
क्षेत्रफल
 • जम्मा२,६४१ किमी (१०२० वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा३,९४३,०९८
 • घनत्व१५००/किमी (३९००/वर्ग माइल)
सङ्ख्या
 • साक्षरता ६८.५७ %
 • लिङ्ग अनुपात९५९
मुख्य राजमार्गहरु NH 28B, NH 85, NH 101, NH 102
वेबसाइटआधिकारिक वेवसाईट

सारण भारतको बिहार राज्यमा अबस्थित एक प्रमण्डलजिल्ला हो। यसको प्रशासनिक (सदरमुकाम) छपरा हो। गंगा, गण्डकघाघरा नदीहरूले घेरिएको यो जिल्ला भारतमा मानव बसाईको सर्वाधिक प्राचीन केंद्रहरू मध्ये एक हो। सम्पुर्ण जिल्ला एक समतल र उपजाऊ क्षेत्र हो। भोजपुरी भाषी क्षेत्रको पूर्वको सीमानामा स्थित यो जिल्ला सोनपुर मेला र राजनीतिक चेतनाको लागि प्रसिद्ध छ।

नामाकरण[सम्पादन गर्नुहोस्]

प्राचीन कालमा सारणको भूमि वन-जंगलको असीम विस्तार र यसमा विचरण गर्ने हरिणहरूको कारण प्रसिद्ध थियो। हरिण (सारंग) र वन (अरण्य) कै कारण यसलाई सारंग अरण्य भनिन थालियो जुन कालक्रममा बदलियेर सारण भइहालो। बेलायती विद्वान जनरल कनिंघमले यस्तो धारणा गरेको छ कि मौर्य सम्राट अशोकको कालमा यहाँ लगाईएको धम्म स्तंभहरूलाई 'शरण' भनिन्थ्यो जुन पछि सारण भनिन थाल्यो र यस क्षेत्रको नाम भइहाल्यो। सारणको सदरमुकाम छपरा धेरै प्रसिद्ध रहेको छ र यसलाई छपरा जिल्ला पनि भनिन्छ।