सिपाही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राष्ट्रिय सशस्त्र योद्धासमूहको सदस्य अथवा देशको सुरक्षाको निम्ति गठित युद्धबाहिनी(सेना)मा कार्यरत तल्लो तहको योद्धालाई सिपाही भनिन्छ।

इतिहास[सम्पादन गर्नुहोस्]


सैन्य[सम्पादन गर्नुहोस्]

नेपाली सेना अन्तर्गत सिपाही दर्जामा सुरुमा भर्ना भइसकेपछी नौ महिना सम्म गरिने तालिम अबधिभरमा उक्त नयाँ जवानहरूलाई सैन्य भनिन्छ । नेपाली सेनाको सुरुको दर्जा सैन्यलाई मानिन्छ ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]