स्त्री स्खलन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्खलन भैरहेको योनी

संभोगको क्रममा वा उत्तेजनाको चरम बिन्दुमा पुगेपछि महिलाको योनीबाट तरल पदार्थ निस्कनुलाई स्त्री स्खलन भनिन्छ ।