स्याङबोचे विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्याङबोचे हवाइमैदान
विवरण
विमानस्थल प्रकारसार्वजनिक
सेवा गर्ने स्थाननाम्चे बजार, सोलुखुम्बु, नेपाल
उचाइ समुद्री सतह१२,४०२ ft / ३,७८० m
निर्देशाङ्क२७°४९′उ॰ ०८६°४४′पू॰ / २७.८१७°N ८६.७३३°E / 27.817; 86.733
धावनमार्ग
दिशा लम्बाई सतह
फिट मी
१,३१२ ४०० unpaved

स्याङबोचे हवाइमैदान पुर्ण विमानस्थल नभै सकेको अापतकालीन उडान अवतरण संभव हुन सक्ने, नियमीत तालीकका उडान नहुँने, विमानस्थलका लागि बनाइको प्राकृतिक धावन मार्ग मात्र भएको मैदान हो । यो मैदान खुम्जुङनाम्चे बजार बाट छोटे दुरिमा अवस्थित छ । यहाँ मैदान वाहेक विमान उडान अवतरणका लागि अन्य सहायता वा सुविधा केही नभएकोले निजि स्तरमा भाडामा लगिएका साना जहाज र चिल गाडीहरुले मात्र फाट्टफुट्ट यस्को प्रयोग गर्दछन ।