हाँस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हाँस
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:

See text.

हाँस एन्टिडे परिवारमा पर्ने चराहरूको प्रजातिको साझा नाम हो। यस अन्तर्गत राजहंस तथा पानी हाँस पनि पर्दछन्। हाँस न्यायको प्रतिकको रूपमा लिइन्छ। हाँस देवी सरस्वतीको वाहान पनि हो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]