हेफेई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(हेफेइबाट अनुप्रेषित)
हेफेई
合肥市
स्वान ताल
बाओगोङ उद्यान
बाओ मन्दिर
चाओ तालमा मन्दिर
हुवा तुओ मूर्ति
नक्सा
हेफेइ सहरको अवस्थितिको अवस्थिति
हेफेइ सहरको अवस्थिति
हेफेई is located in पूर्वी चीन
हेफेई
हेफेई
पूर्वी चीनमा हेफेईको अवस्थिति
हेफेई is located in चीन
हेफेई
हेफेई
हेफेई (चीन)
निर्देशाङ्क (हेफेई महानगरीय सरकार): ३१°४९′१४″N ११७°१३′३८″E / ३१.८२०६°N ११७.२२७३°E / 31.8206; 117.2273निर्देशाङ्कहरू: ३१°४९′१४″N ११७°१३′३८″E / ३१.८२०६°N ११७.२२७३°E / 31.8206; 117.2273
देशचीन
प्रदेशआन्हुई
जिल्ला स्तरीय विभाजन
महानगरीय आसनसुसान जिल्ला
सरकार
 • प्रकारप्रदेश स्तरीय सहर
 • अङ्गहेफेइ महानगरीय जनकाङ्ग्रेस
 • सचिवयु आइहुवा
 • काङ्ग्रेसको अध्यक्षवाङ विदोङ
 • नगरप्रमुखलुओ युनफेङ
क्षेत्रफल
 • प्रदेश स्तरीय सहर११,४३४.२५ किमी (४४१४.७९ वर्ग माइल)
 • सहरी
८३८.५ किमी (३२३.७ वर्ग माइल)
 • महानगर
७,०५५.६ किमी (२७२४.२ वर्ग माइल)
उन्नतांश
३७ मिटर (१२३ फिट)
जनसङ्ख्या
 (सन् २०२२ को जनगणना)[१]
 • प्रदेश स्तरीय सहर९,४६५,८८१
 • घनत्व८३०/किमी (२१००/वर्ग माइल)
 • सहरी
५,११८,१९९
 • सहरी घनत्व६१००/किमी (१६०००/वर्ग माइल)
 • महानगर
७,७५४,४८१
 • महानगरीय घनत्व११००/किमी (२८००/वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन[२]
 • प्रदेश स्तरीय सहर¥ १.१४१ खर्ब
$ १४५.० अर्ब
 • प्रतिव्यक्ति आय¥ १२०,५७९
$ १८,६९१
समय क्षेत्रयुटिसी+८ (चिनियाँ मानक समय)
हुलाक कोड
230000
क्षेत्रीय सङ्केत५५१
वेबसाइटhefei.gov.cn
हेफेई
चिनियाँ 合肥
अनुवादित अर्थ "फेई नदीको सङ्गम"

हेफेई (चिनियाँ: 合肥) जनवादी गणतन्त्र चीनको आन्हुई प्रदेशको राजधानी र सबैभन्दा ठूलो सहर हो। एक प्रदेश-स्तरीय सहर हुनुका साथै आहुईको राजनीतिक, आर्थिक र सांस्कृतिक केन्द्र हो।[३] सन् २०२० को जनगणना अनुसार यसको जनसङ्ख्या ९३,६९,८८१ थियो र यसको निर्मित (वा महानगरीय) क्षेत्र चार सहरी जिल्लाहरू फेदोङ, फेक्सी र चाङफेङ काउन्टीहरू सहरीकृत भएको थियो, जहाँ ७,७५४,४८१ बासिन्दाहरू थिए। प्रदेशको मध्य भागमा अवस्थित यस जिल्लाको उत्तरमा हुइनान, उत्तरपूर्वमा चुझोउ, दक्षिणपूर्वमा वुहु, दक्षिणमा तोङलिङ, दक्षिणपश्चिममा आन्किङ र पश्चिममा लुआन पर्दछन्। सञ्चारको एक प्राकृतिक केन्द्र, हेफेई चाओ तालको उत्तरमा अवस्थित छ र डाबी हिमशृङ्खलाको उत्तरपूर्वी विस्तार पार गर्ने तल्लो भागमा उभिएको छ, जसले हुवाई र याङ्त्से नदी बीचको विभाजन बनाउँदछ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "China: Ānhuī (Prefectures, Cities, Districts and Counties) – Population Statistics, Charts and Map" 
  2. "《安徽统计年鉴2022》电子查阅版", tjj.ah.gov.cn, मूलबाट २०२२-१०-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-१०-१८ 
  3. "Illuminating China's Provinces, Municipalities and Autonomous Regions", PRC Central Government Official Website, मूलबाट ९ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ मे २०१४ 
  4. "Hefei | China", इन्साइक्लोपिडिया ब्रिटानिका (अङ्ग्रेजीमा), मूलबाट २७ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुन २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]