हेरोडोटस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हेरोडोटस
Ἡρόδοτος
जन्मअन्दाजी 484 BC
हालिकारनाकस
जातीयताग्रिक
पेशाइतिहासकार

हेरोडोटस (अङ्ग्रेजी: Herodotus) ग्रिसका इतिहासकार थिए उनको जन्म पर्सियन साम्राज्यको हालिकारनाकस भन्ने स्थानमा भएको थियो[स्रोत नखुलेको] । उनी इशा पूर्व पाँचौ शताब्दीमा आफ्नो जीवन विताएका थिए । उनी सोकरेट्स, थुसाडिड्स तथा युरिपिडसका समकालिन थिए[स्रोत नखुलेको] । उनलाई इतिहासको पिता भनेर समेत चिनिने गर्दछ[स्रोत नखुलेको]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]