विश्व हिन्दु परिषद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(विश्व हिन्दू परिषदबाट अनुप्रेषित)
विश्व हिन्दू परिषद
Vishva Hindu Parishad
VHP Logo
वीएचपी
सङ्क्षिप्त नामवीएचपी
आदर्श वाक्यधर्मो रक्षति रक्षितः
गठनसन् १९६४ अगस्ट २९
संस्थापकएस एस आप्टे
स्वामी चिन्मयानन्द
प्रकारदक्षिणपन्थी हिन्दु राष्ट्रवादी सङ्गठन
लक्ष्यहिन्दु राष्ट्रवादको समर्थक
प्रधान कार्यालयनयाँ दिल्ली, भारत
निर्देशाङ्कहरू२८°२०′N ७७°०६′E / २८.३३°N ७७.१०°E / 28.33; 77.10निर्देशाङ्कहरू: २८°२०′N ७७°०६′E / २८.३३°N ७७.१०°E / 28.33; 77.10
सेवा क्षेत्र
भारत
सदस्यता
६८ लाख
आधिकारिक भाषा
हिन्दी
अध्यक्ष
राघव रेड्डी[१]
सहायक कम्पनीहरूबजरंग दल (युवा शाखा)
दुर्गा वाहिनी (महिला शाखा)
सम्बद्धतासङ्घ परिवार
वेबसाइटvhp.org

विश्व हिन्दू परिषद एउटा हिन्दू सङ्गठन हो, जो राष्ट्रिय स्वयंसेवक सङ्घ अथवा आरएसएसको एक अनुषांगिक शाखा हो। यसलाई वीएचपी र विहिपको नामले पनि जानिन्छ। विहिपको चिन्ह बयरको रुख हो र यसको नारा, "धर्मो रक्षति रक्षित:" अथवा जसले धर्मको रक्षा गर्छ, धर्मले त्यसको रक्षा गर्दछ।

इतिहास[सम्पादन गर्नुहोस्]

विश्व हिन्दू परिषदको स्थापना १९६६ मा भएको थियो । यसका संस्थापकहरूमा स्वामी चिन्मयानन्द, एसएस आप्टे, मास्टर तारा हिन्द थिए। पहिलो पल्ट २१ मई १९६४ मा मुम्बईको संदीपनी साधनाशालामा एउटा सम्मेलन भएको थियो।

सङ्गठन को उद्देश्य[सम्पादन गर्नुहोस्]

सन् १९६६ को प्रयाग को कुम्भ मेला मा एक विश्व सम्मेलन को साथ यस सङ्गठन को स्वरूप तय भएको थियो । विश्व हिन्दू परिषदको उद्देश्य र लक्ष्य केहि यस प्रकार रहेका थिए :

  • हिंदू समाज लाई मजबूत गर्ने,
  • हिंदू जीवन दर्शन र आध्यात्म को रक्षा, संवर्द्धन र प्रचार गर्ने,
  • विदेश मा बस्ने हिंदुहरूसँग तालमेल राखने , हिंदू र हिंदुत्व को रक्षा को लागि उनीहरूलाई संगठित गर्ने र सहयोग गर्ने |


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Raghava Reddy takes over as VHP international chief", Andhra Wishesh, २० Dec २०११, अन्तिम पहुँच २४ Aug २०१४ 

वाह्य सूत्र[सम्पादन गर्नुहोस्]

ढाँचा:सङ्घ परिवार