साक्षी तन्वर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साक्षी तन्वर
फेमिना मिस इन्डियामा साक्षी तन्वर
जन्म (1973-12-01) १ डिसेम्बर १९७३ (उमेर ५०)
अलवर, राजस्थान, भारत [१]
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशामोडल, अभिनेत्री, टेलिभिजन प्रस्तुतकर्ता
कार्यकाल१९९६–वर्तमान
चिनारीको कारणकहानी घर घर कीमा पार्वती र बड़े अच्छे लगते हैं मा प्रियाको अभिनय

साक्षी तन्वर भारतीय टेलिभिजन र बलिउडकी प्रसिद्ध अभिनेत्री हुन् । उनलाई मुख्यतया बालाजी टेलिफिल्मसद्वारा निर्मित टिभिचलचित्र "कहानी घर घर की" र "बडे अच्छे लगते है"मा पार्वती अग्रवाल र प्रिया कपूरको अभिनयको लागि जानिन्छ । उनले यस अतिरिक्त विभिन्न टेलिचलचित्रहरू एवं हिन्दी चलचित्रहरूमा अभिनय गरेकी छन् । [१] उनी २३ डिसेम्बर २०१६ मा प्रदर्शनमा आउने चलचित्र दङ्गलमा अमिर खानको पत्नीको रूपमा देखिने छिन् । [२] तन्वरले आफ्नो करियर एक टेलिभिजन प्रोग्राममा एङ्करको रूपमा १९९०मा आरम्भ गरिन् । उनका प्रथम टिभी धारावाहिक दस्तूर थियो । यस पछि उनीले विभिन्न टेलिभिजन धारावाहिकहरूमा कार्य गरिन् । उनको मुख्य अभिनय कहानी घर घर की नामक धारावाहिकमा देख्न मिल्यो जसबाट उनलाई धेरै ठुलो सफलता मिल्यो ।[३][४][५]

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]