साजिद खान (निर्देशक)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साजिद खान
जन्मसाजिद कमरन खान
मुम्बई, भारत
पेशानिर्देशक, अभिनेता, प्रस्तोता
आफन्तफराह खान (बहिनी)

साजिद खान भारतीय चलचित्र निर्देशक, अभिनेता तथा टिभी प्रस्तोता हुन् ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

साजिद खानको जन्म २४ नोभेम्बर १९७१ मा मुम्बईमा अभिनेता कमरन खान र मेनका ईरानी कहाँ भएको थियो । उनको एक बहिनी फराह खान छिन्, जो चलचित्र निर्देशक, निर्माता र अभिनेत्री हुन् ।

प्रमुख चलचित्रहरू[सम्पादन गर्नुहोस्]

निर्देशक
  • डरना जरूरी है (२००६)
  • हे बेबी (२००७)
  • हाउसफुल (२०१०)
  • हाउसफुल २ (२०१२)
  • हिम्मतवाला (२०१३)
  • हमशकल्स (२०१४)
अभिनेता
  • झूठ बोले कौवा काटे (१९९८)
  • मै हूँ ना (२००४)
  • मुझसे शादी करोगी (२००४)
  • हेप्पी न्यू इयर (२०१४)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]