सुचित्रा कृष्णमूर्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुचित्रा कृष्णमूर्ति
२०११मा कृष्णमूर्ति
जन्ममुम्बई, भारत
पेशाअभिनेत्री, लेखिका, चित्रकार, गायक
जीवनसाथीशेखर कपूर (१९९९-२००७)

सुचित्रा कृष्णमूर्ति एक भारतीय अभिनेत्री, लेखिका, चित्रकार र गायक हुन्। उनीले १९८७-८८को बेला जब उनी स्कूलमा पढने गर्थिन् तब चुनौती नामको एक टिभी कार्यक्रममा पनि अभिनय गर्ने गर्थिन् । उनी ९०को दसकमा एक सफल मोडेलको रूपमा काम गर्ने गर्थिन् । उनीले रण, कर्मा कन्फ्यूजन एंड होली, मित्तल वर्सिस मित्तल, आग, माय वाइफज मर्डर, कभी हाँ कभी ना, चुनौती, विश्व जस्ता अन्य धेरै चलचित्रमा अभिनय गरेकी छिन् ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

उनीले शेखर कपूरसँग विवाह गरिन्। उनको एक पुत्री छिन् जसको नाम कावेरी हो। फेब्रुअरी २००७मा उनको छोड पत्र भएको थियो ।

चलचित्रहरू[सम्पादन गर्नुहोस्]

  • रण (जनवरी २०१०) ... नलिनी कश्यप
  • मित्तल वर्सिस मित्तल" (२०१०) ... करुणा माहेश्वरी
  • कर्मा कन्फ्यूजन एंड होली (२००९) ... सुजाता
  • आग (२००७) .... कविता
  • माय वाइफज मर्डर (२००५) ... सेला
  • कभी हाँ कभी ना (१९९४) ... आना
  • किलुक्कम्पेट्टी (१९९१) ... अनु
  • चुनौती (१९८७) टेली कार्यक्रम
  • विश्व (१९९९) शिवराजकुमार, अनन्तनाग, सुहासिनीको साथमा कन्नड चलचित्र