सेती गण्डकी नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेती गण्डकी
पोखराको पुछार रामघाटबाट देखिने सेती नदिको दृश्य
स्थानीय नाम{{स्थानीय नाम}} त्रुटि: प्यारामिटर {{{1}}} हिसाबमा एक आइइटिएफ भाषा चिह्न आवश्यक (सहायता)
स्थान
Country नेपाल
भौतिक विषेशताहरू
मुख 
 •  स्थान
गाईघाट
जलाधारका विशेषताहरू
सहरहरूपोखरा

सेती गण्डकी नदि जसलाई सेती नदी नामले पनि चिनीन्छ । यो सेती नदि उत्तर पश्चिम हिमालयबाट नेपालका विभिन्न भागहरूमा गहिरा खोँचहरू हुँदै भारततर्फ बग्ने नदी हो । यो सप्तगण्डकी नदीको प्रमुख सहायक नदीहरू मध्ये एक हो । यो नेपालको प्रमुख सहर मध्ये एक पोखराबाट बग्ने गर्दछ । यो नदि अन्नपुर्ण हिमालबाट शुरु भइ चितवनतनहुँ जिल्लाको संगमस्थल गाईघाटमा गएर नारायणीमा मिसिन्छ।

किंवदन्ती[सम्पादन गर्नुहोस्]

नेपाली प्रचलनमा रहेको कुनैकुनै किंवदन्ती तथा कथाहरूमा सेती गण्डकी नदी र कालीगण्डकी नदीलाई दिदिबहिनी भन्ने पनि गरिन्छ । सेती नदीलाई दिदी र काली नदीलाई बहिनी भन्ने गरिन्छ । दिदी सेती नदी लुकेर भागेकाले नकराइ हिडेको वा शान्तिपूर्ण बगेको र बहिनी काली चाहिँ दिदीको खोजिमा दिदीलाई बोलाउदै हिडेकाले गज्रिदै ठूलो आवाजले कराउँदै बगेको छ ।

चीत्र दिर्घाहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]