हरिभक्त कटुवाल रचनासूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो सूची हरिभक्त कटुवालद्वारा रचित तथा उनका बारेका रचित रचनाहरूको संक्षिप्त सूची हो ।

खण्डकाव्य[सम्पादन गर्नुहोस्]

  • सुधा

कवितासङ्ग्रह/गीतसङ्ग्रह[सम्पादन गर्नुहोस्]

  • बदनाम मेरा यी आँखाहरूमा
  • यो जिन्दगी खै के जिन्दगी
  • स्पष्टीकरण
  • पूर्वकिरण
  • भित्री मान्छे बोल्न खोज्छ
  • सम्झना

नाटक[सम्पादन गर्नुहोस्]

  • म मरेको छैन

कथासङ्ग्रह[सम्पादन गर्नुहोस्]

  • ऐतिहासिक कथासङ्ग्रह

अनुवाद[सम्पादन गर्नुहोस्]

  • चरित्रपाठ

सम्पादन[सम्पादन गर्नुहोस्]

  • अभिव्यक्ति
  • बान्की
  • मुक्ति
  • हिमालय
  • प्रज्ञा
  • हिमानी
  • सङ्गीतसरिता

कविता[सम्पादन गर्नुहोस्]

  • अनि पो हाँसुँला हामी
  • अनित्य जीवन
  • अर्द्धसिल्लीको डायरी
  • आज जीवनको अन्त्य?
  • आज
  • आत्म-व्यथा
  • उत्तरतिर कंश करायो
  • एक गीत
  • कतै आउला कि कुनै यस्तो दिन
  • कविको सम्झनाः साथीलाई
  • के थाहा म को हुँ
  • जिन्दगी
  • जीवन: एक दृष्टि
  • दिनका तीन स्थिति: मेरो अनुभवमा
  • दुई चित्र
  • न सम्झुँ भन्छु तिमीलाई
  • नहुनु के भो र मलाई
  • फेरि मान्छे हराउन के बेर
  • बुद्धलाई आह्वान
  • ब्रह्मपुत्रसँग
  • भोलिका लागि
  • म असीम छु
  • म ऐलान गरिरहेछु
  • म कवि
  • म पानी पानी भइरहेछु
  • म वसन्तको एक नव पल्लव
  • म साझा वसन्त पर्खिरहेछु
  • मन त फलामकै भए असल हुन्छ
  • मर्न सकूँ तिम्रा लागि
  • यो जिन्दगी खै के जिन्दगी !
  • रक्सीमाथि दुई टुक्रा
  • रहर
  • लुतोले मर्न लागेको कुकुर र नीलो आकाश
  • शहीदप्रति
  • समय मात्र फुल्छ
  • सम्झिरहनेछु
  • साँची राखुँ जस्तो लाग्छ
  • सिउन सकिन्न फाटेको मन झन् फाट्छ
  • हाँसो निख्रेको छैन, आँसु निख्रेको छैन/ हरिभक्त कटुवाल

गीत[सम्पादन गर्नुहोस्]

  • आँखाबाट ओझेल भएँ
  • आँसुले मेरो त्यो पीर तिम्रो
  • आकाशका जून आज
  • आज यो मौनता स्वरले
  • आज र भोलि गर्दैमा
  • उनलाई पीर परेको बेलामा
  • एउटा कथाः एउटा गीत
  • एउटा स्वर वनभित्र कता कता लुक्छ
  • ओह्रालो बाटो लागेको त्यो
  • कसले मेरो बाटोमा काँढा रोपी जान्छ
  • जता हेर्योब उतै अचेल बैशाखको खेल
  • जिन्दगीको यो दिन आउला
  • जून त लाग्यो ताराले
  • जुनेलीमा गाउँछु गीत
  • टिपिद्यौ दिदी टिपिद्यौ
  • डाली डाली फूल फुल्यो पात पात म फुलें
  • तिमी मेरा आँखामा
  • त्यो दिन ढलेर के भो
  • नछेक बाटो गोठाला दाज्यै
  • नसंझू भन्छु तिमीलाई
  • नहुँदा हुन् ती नौलाख तारा (क)
  • नहुँदा हुन् ती नौलाख तारा (ख)
  • नीलकाँढा झैँ
  • परैबाट हाँस तिमी
  • पोखिएर घामको झुल्का भरि सङ्घारमा
  • प्रहरी सीमान्तका वीर पुत्र
  • बतासले झारेका फूलहरू
  • बदनाम मेरा यी आँखाहरूमा
  • बादल पारि उडेकी चरी
  • मलाई कसैले खोजेछ भने (क)
  • मलाई कसैले खोजेछ भने (ख)
  • मलाई नसोध कहाँ दुख्छ घाउ
  • मुन्सीको खातामा नाम अझै छ
  • मेरो आँखालाई राख्ने फूलबारी छैन
  • मेरो मन हुन्छ यहीँ
  • मेरो यो गीतमा जून मुर्छना छ
  • मैले छोइदिँदा फूल ओइली झर्छ
  • यो खोलावारि त्यो खोलापारि
  • यो दुई थोपा आँसु
  • यो पोल्टाभरि गुलाफी झुल्का
  • लाहुरे दाइ, ए लाहुरे दाइ
  • वन-कुसुमको कुञ्जभित्र
  • वस्तीको यो आकाशमा हामी पनि
  • विगत जीवनको कुनै घडीमा
  • वेदनाको आँसुभरि रुझिदिने को छ र
  • सपनामा आज मैले
  • सुन सुन पञ्च हो
  • हाँगाहाँगा वनभरि चैत फुलेछ

सन्दर्भसामग्री[सम्पादन गर्नुहोस्]