हर्शल गिब्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हर्शल गिब्स
व्यक्तिगत जानकारी
नामहर्शल हर्मन गिब्स
जन्म (1974-02-23) २३ फेब्रुअरी १९७४ (उमेर ५०)
ग्रिन पोइन्टकेप टाउन, दक्षिण अफ्रिका
उपनामस्कुटर
उचाई५ फिट ९ इन्च (१.७५ मी)
ब्याटिङदायाँ हाते
बलिङदायाँ हाते मध्यम
भूमिकाब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २६४)२७ नोवेम्बर १९९६ v भारत
अन्तिम टेस्ट१० जनवरी २००८ v वेस्ट इन्डिज
एदिअ पदार्पण (क्याप ४२)३ अक्टोबर १९९६ v केन्या
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२७ फेब्रुअरी २०१० v भारत
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक०९ (changed annually by Gibbs)
घरेलु टोली जानकारी
वर्षटिम
१९९०/९१–२००३/०४वेस्टर्न प्रोभिन्सक्रिकेट टिम (साउथ अफ्रिका)
२००४/०५–२००५/०६केप टाउन
२००८–१०डेक्कन चाजर्स
२०१२मुम्बइ इन्डियन्स
२००५ग्लामोर्गन कन्ट्रि क्रिकेट क्लब
२०१०योर्कशिरे कन्टरी क्रिकेट क्लब
२०१०नर्थन ड्रिस्ट्रिक
२०११–१२पर्थ स्कोरर्स
२०१२डुर्हाम डाइनामोस
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडिआइ एफसी एलए
म्याच ९० २४८ १९३ ३८८
कुल रन ६,१६७ ८,०९४ १३,४२५ ११,९७६
ब्याटिङ औसत ४१.९५ ३६.१३ ४२.२१ ३५.४२
१००/५० १४/२६ २१/३७ ३१/६० २७/६२
सर्वोच्च स्कोर २२८ १७५ २२८ १७५
कुल बल १३८ ६६
विकेट
बलिङ औसत २६.०० २८.५०
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट
उत्कृष्ट बलिङ ०/४ २/१४ १/१६
क्याच/स्टम्प ९४/– १०८/– १७६/– १७०/–
स्रोत: क्रिकेट आर्काइभ, १९ अक्टोबर २०१५

हर्शल हर्मन गिब्स (जन्म २३ फेब्रुअरी १९७४) एक दक्षिण अफ्रीकी क्रिकेट खेलाडी हुन । गिब्स आफ्नो आक्रामक ब्याटिङको लागि चिनिन्छन् ।

गिब्सको वाल्यकाल देखि नै खेल प्रति रूचि थियो । वहाँ विद्यालयमा अध्ययन गर्दा क्रिकेट, फुटबल र रग्बी खेल खेल्ने गर्थे ।

गिब्स जति आक्रामक ब्याटिङ गर्थे त्यस्तै चुस्त फिल्डर पनि थिए । दक्षिण अफ्रिकाकै जोन्टी रोड्स पछि सबैभन्दा उत्कृष्ट प्रदर्शन गिब्सकै नाममा रहेको छ । वहाँ सबैभन्दा बढी सफलताका साथ रन आउट गराउने फिल्डरहरू मध्ये ९ओँ स्थानमा छन ।[१]

वहाँ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेमा नेदरल्यान्ड विरुद्ध २००७ क्रिकेट विश्वकपमा एक ओभरको ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए । गिब्सले सन् २००८ मा विवाह गरेका थिए ।[२]

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Statistics – Run outs in ODIs", Cricinfo, ८ नोभेम्बर २००५। 
  2. "Herschell Gibbs ties the knot in St Kitts-Nevis", caribbeannetnews, १३ जुन २००७। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]