हुवावे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हुवावे टेक्नोलोजिज कम्पनी लिमिटेड
मौलिक नाम
华为技术有限公司
व्यवसाय प्रकार
प्राइभेट कम्पनी
उद्योगदुरसंचारका उपकरण
नेटवर्किङ उपकरण
स्थापित१९८७
स्थापनाकर्तारेनजेङ्गफेइ
केन्द्रीय कार्यालय,
उत्पादनहरूMobile and fixed broadband networks, consultancy and managed services, multimedia technology, smartphones, tablet computers, dongles
राजश्ववृद्धि ¥२३९.०२ billion (2013)[१]
वृद्धि US$39.46 billion (2013)
परिचालन आय
वृद्धि ¥२९.१२ billion (2013)[१]
वृद्धि US$4.80 billion (2013)
वृद्धि ¥२१.०० billion (2013)[१]
वृद्धि US$3.46 billion (2013)
कुल सम्पत्तिवृद्धि ¥२३१.५३ billion (2013)[१]
वृद्धि US$38.22 billion (2013)
कुल इक्विटीवृद्धि ¥८६.२६ billion (2013)[१]
वृद्धि US$14.24 billion (2013)
मालिकEmployee-owned corporation[२]
कर्मचारी सङ्ख्या
१५०,००० (२०१३)[३]
सहायक कम्पनीहरूHiSilicon
वेबसाइटwww.huawei.com, www.huaweidevice.com, www.gethuawei.com

हुवावे टेक्नोलोजिज कम्पनी लिमिटेड (/ˈw[invalid input: 'ah']ˌw/) चीनको सेनझेनमा अवस्थित चाइनिज बहुराष्ट्रिय कम्पनी हो[४] । यस कम्पनीले नेटवर्किङ्ग, दुरसञ्चार उपकरण तथा सेवा सम्बन्धमा कार्य गर्दछ । यो कम्पनी संसारकै सबैभन्दा ठूलो दुरसञ्चार उपकरण आपूर्ति गर्ने कम्पनी हो । हुवावेले पच्चिस वटा टेलिकम कम्पनीहरुका लागि फाइभ–जी उपकरण आपूर्ति गरिरहेको र अहिलेसम्म दस हजारभन्दा बढी फाइभ–जीका बेस स्टेसन अन्य देशमा आपूर्ति गरिसकेको छ ।[५] हुवावेले एन्ड्रोइडको विकल्पमा नयाँ प्रविधि विकास गर्न ६५ अर्ब अमेरिकी डलर खर्च गरेको छ ।[६] अमेरिकी कम्पनीहरूमा आफ्नो निर्भरता कम गर्न हुवावेले स्मार्टफोन, ल्यापटप र स्मार्ट होम उपकरणहरूको लागि विकास गरेको बहुप्रतीक्षित माइक्रोकेर्नेल-आधारित वितरित अपरेटिंग सिस्टम हार्मोनी को आधिकारिक अनावरण गर्यो। [७] २०१९ को पहिलो त्रैमासिकमा निर्यात वृद्धि भएको शीर्ष तीन स्थानमा हुवावे एक्लो स्मार्टफोन निर्माता थियो ।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ "Huawei Technologies Annual Report", Huawei।  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-१७ मिति
  2. "Corporate Governance", Huawei।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-१५ मिति
  3. "Huawei Finds Youth Not Always A Blessing", WSJ, अन्तिम पहुँच १४ मार्च २०१२  वेब्याक मेसिन अभिलेखिकरण ५ मार्च २०१६ मिति
  4. "प्रतिबन्धविरुद्ध हुवावेको मुद्दा", कान्तिपुर दैनिक, अन्तिम पहुँच २०१९-०३-०९ 
  5. "हुवावे प्रमुखको चुनौती ‘सुरक्षा खतराको प्रमाण देखाऊन्’", इ-कान्तिपुर डट कम, अन्तिम पहुँच २०१९-१०-१२ 
  6. "अमेरिकी प्रतिबन्धपछि पनि हुवावे निकै बलियो", इ-कान्तिपुर डट कम, अन्तिम पहुँच २०१९-१०-१२ 
  7. "HarmonyOS is Huawei’s Android alternative for smartphones and smart home devices", अन्तिम पहुँच २०१९-१०-१२ 
  8. "Huawei, the Chinese tech giant embroiled in controversy, just overtook Apple to become the second-largest smartphone maker", अन्तिम पहुँच २०१९-१०-१३ 

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]