हृदयचन्द्रसिंह प्रधान रचनासूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो सूची कवि तथा लेखक हृदयचन्द्रसिंह प्रधान द्वारा रचित तथा उनका बारेका लेखिएका रचनाहरूको संक्षिप्त सूची हो ।

कृतिहरू[सम्पादन गर्नुहोस्]

निबन्धसङ्ग्रह[सम्पादन गर्नुहोस्]

  • भूस्वर्ग (२००३)
  • तीस रुपियाँको नोट (२००४)
  • जुँगा (२००९)
  • कुरा साँचो हो (२०११)
  • अफसोच (२०१४)

नाटक[सम्पादन गर्नुहोस्]

  • केही नेपाली (२००२)
  • छेउ लागेर (२००६)
  • गङ्गालालको चिता (२०११)
  • उनी देवता हुन् (२०१५)

उपन्यास[सम्पादन गर्नुहोस्]

  • स्वास्नी मान्छे (२०११)
  • एक चिहान (२०१७)

कथा[सम्पादन गर्नुहोस्]

  • उसको आँशु
  • हृदयचन्द्रका केही कथाहरू

समालोचना[सम्पादन गर्नुहोस्]

  • साहित्य एक दृष्टिकोण (२००४)
  • भानुभक्त एक समीक्षा (२०१३)
  • नेपाली काव्य र उसका प्रतिनिधि कवि (२०२१)

सन्दर्भसामग्री[सम्पादन गर्नुहोस्]