हेइली एट्वेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हेइली एट्वेल
हेइली एट्वेल
जन्महेइली एलिजाबेथ एट्वेल
(1982-04-05) ५ अप्रिल १९८२ (उमेर ४२)
लण्डन, संयुक्त अधिराज्य
राष्ट्रियता संयुक्त अधिराज्य
पेशाअभिनेत्री
कार्यकाल२००५– हाल

हेइली एलिजाबेथ एट्वेल (जन्म ५ अप्रिल , १९८२) [१] एक ब्रिटिश अभिनेत्री हुन् । [२]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

हेइली एलिजाबेथ एट्वेल ५ अप्रिल १९८२ मा लन्डन जन्मिएकी थिइन् । उनको बुबा, ग्राँन्ट, केन्सस शहर, मिसौरीका फोटोग्राफर थिए । उनका आमा एलिसन ब्रिटिश हुन् । एट्वेलले संयुक्त आधिराज्य र संयुक्त राज्यको दोहरो नागरिकता पाएकी छिन् ।[३]

चलचित्र शुरुवात[सम्पादन गर्नुहोस्]

अभिनय जीवन[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

अवार्ड तथा मनोनयन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Births, Marriages & Deaths Index of England & Wales, 1916–2005.; at ancestry.com
  2. "Hayley Atwell to star in US series", BelfastTelegraph.co.uk 
  3. "हेइली एट्वेल सँगको अन्तरबार्ता", femail.com.au, २००८, अन्तिम पहुँच २० अप्रिल २००९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]