विकिपिडिया:चौतारी (प्राविधिक)/अभिलेख १

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Dear All, The template time ago was fixed and working properly in newiki. (srry for writing in english) बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:२९, २ फेब्रुअरी २०१५ (युटिसी(UTC))

New extensions (थप सुबिधा)[सम्पादन गर्नुहोस्]

अन्य विकिहरू झैँ यस नेपाली विकिपिडियामा पनि केही नयाँ सुविधाहरू जोड्नका निमित्त यहाँ केही प्रयोगकर्ताहरूको समर्थनको आवश्यकता रहेको छ, त्यस कारण सम्पूर्ण प्रयोगकर्ताहरू सँग अनुरोध छ कि कृपया यस सन्दर्भमा एकता देखाउँदै आफ्नो समर्थन दिनुहोस्, जसकारण यस विकिको प्रगति होस् । यदि कुनै पनि सुविधा तपाईलाई अनुचित लाग्छ भने त्यसमाथि छलफल गरेर त्यसलाई संसोधन गर्न सकिनेछ -

Enable namespace aliases for on ne.wikipedia.org (newiki) सानो विकल्प कुनै पृष्ठ सम्म पुग्न निमित्त[सम्पादन गर्नुहोस्]

'wgNamespaceAliases' => array(

'newiki' => array(

   'वि' => NS_PROJECT,
   'वि वा' => NS_PROJECT_TALK,
   'Wikipedia' => NS_PROJECT,,
   'C' => NS_CATEGORY,
   'CT' => NS_CATEGORY_TALK,
   'वि' => NS_PROJECT,
   'W' => NS_PROJECT,
   'WT' => NS_PROJECT_TALK,
   'u' => NS_USER,
   'ut' => NS_USER_TALK,
   'प्र' => NS_USER,
   'प्र वा' => NS_USER
   'ढाँ' => NS_TEMPLATE
   'ढाँ वा' => NS_TEMPLATE_TALK
   'T' => NS_TEMPLATE
   'T T' => NS_TEMPLATE_TALK
   'P' => NS_PORTAL
   'P T' => NS_PORTAL_TALK
   'पो' => NS_PORTAL
   'पो वा' => NS_PORTAL_TALK

),

Proposal for Autopatrolled User Group For Nepali Wikipedia[सम्पादन गर्नुहोस्]

Hi make a ease in RC patrolling i purpose autopatrolled user group for Nepali Wiki. Assigning this group membership to trustable user will make RC patrolling easy. Most of the wiki have this user group already.

Enable Extension:WikiLove on Nepali Wikipedia[सम्पादन गर्नुहोस्]

Please enable Extension:WikiLove on Nepali Wikipedia.The link to the extension on translatewiki is: https://translatewiki.net/w/i.php?title=Special:Translate&language=ne&group=ext-wikilove&filter=&action=translate (which is almost translated by Nirmal Dulal and Biplab Anand)

I would like to please all user to give their support or oppose for the proposal.

Support[सम्पादन गर्नुहोस्]

  1.  समर्थन--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१७, ९ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  2.  समर्थन-- निर्मल दुलाल (कुरा गर्नुहोस) ०८:२१, ९ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  3.  समर्थन--Benupraj3 (कुरा गर्ने) १६:००, ९ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  4.  समर्थनरमेश सिंह बोहरा इमेल पठाउने(✉✉) १०:३६, १७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  5.  समर्थन --देवराज पौडेल (कुरा गर्ने) १०:५८, १७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  6.  समर्थन-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
    १२:३२, १७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  7.  समर्थन Learnerktm (कुरा गर्ने) १३:५८, १७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  8.  समर्थन G10dra ») ०६:०९, २२ अप्रिल २०१५ (युटिसी(UTC))
  9.  समर्थन Eken7 (कुरा गर्ने) २०:३७ २४, अप्रिल २०१५ (युटिसी(UTC))
  10.  समर्थन Bibas.shrestha (कुरा गर्ने) ०८:२१ ६, मे २०१५ (युटिसी(UTC))

Support[सम्पादन गर्नुहोस्]

  1.  समर्थन--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१७, ९ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  2.  समर्थन-- निर्मल दुलाल (कुरा गर्नुहोस) ०८:२१, ९ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  3.  समर्थन--Benupraj3 (कुरा गर्ने) १६:००, ९ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  4.  समर्थनरमेश सिंह बोहरा इमेल पठाउने(✉✉) १०:३६, १७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  5.  समर्थन --देवराज पौडेल (कुरा गर्ने) १०:५८, १७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  6.  समर्थन-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
    १२:३२, १७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  7.  समर्थन Learnerktm (कुरा गर्ने) १३:५८, १७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  8.  समर्थन G10dra ») ०६:०९, २२ अप्रिल २०१५ (युटिसी(UTC))
  9.  समर्थन Eken7 (कुरा गर्ने) २०:३७ २४, अप्रिल २०१५ (युटिसी(UTC))
  10.  समर्थन Bibas.shrestha (कुरा गर्ने) ०८:२१ ६, मे २०१५ (युटिसी(UTC))

Oppose[सम्पादन गर्नुहोस्]

Neutral[सम्पादन गर्नुहोस्]

Comments[सम्पादन गर्नुहोस्]

  1.  सफल भयो Bug Filled Add autopatrolled flag right on ne.wikipedia
  2.  सफल भयो Bug Filled Enable namespace aliases on ne.wikipedia.org (newiki)
  3.  सफल भयो Bug Filled Enable Extension:WikiLove on Nepali Wikipedia

Proposal for Rollbacker User Group For Nepali Wikipedia[सम्पादन गर्नुहोस्]

I purpose Rollback user group for Nepali Wiki. Assigning this group membership to trustable user will make Rollback easy. Most of the wiki have this user group already. The user group should add by administrator and remove by bureaucrats.

PDF Creator in Left Sidebar[सम्पादन गर्नुहोस्]

अन्य विकिहरू झैँ हमारो विकिमा PDF CREATOR इन्सटल छैन यो विकल्प अन्य विकिको देब्रे तिर रहेको साइडबार उपलब्ध छ । यसबाट हामी यहाँ निर्मित कुनै पनि लेखलाई PDF को रूपमा रक्षण गर्न सक्छौ । Like other wiki projects we do not have pdf creator in Nepali wiki.This is also an Important facility to save webpage in pdf format.

Support[सम्पादन गर्नुहोस्]

  1.  समर्थन--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:०६, १८ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  2.  समर्थन - राम्रो प्रस्ताव - निर्मल दुलाल (कुरा गर्नुहोस) ११:१३, १८ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  3.  समर्थन Editswikifornepali (कुरा गर्ने)
  4.  समर्थन-देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस्
  5.  समर्थन Nawaraj Ghimireकुरा गर्ने १५:२५, १८ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  6.  समर्थन--बेनुपराज पौडेल (कुरा गर्ने) ०४:१५, १९ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  7.  समर्थन--Ganesh Paudel (कुरा गर्ने) ०८:२७, २० फेब्रुअरी २०१५ (युटिसी(UTC))
  8.    समर्थनरमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०७:२९, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  9.  समर्थन--Neelatmgl (कुरा गर्ने)
  10.  समर्थन-- आर॰पी॰ जोशी वार्ता योगदान इमेल
  11.  समर्थन-- G10dra ») ०६:१२, २२ अप्रिल २०१५ (युटिसी(UTC))
१६:५७, २१ अप्रिल २०१५ (युटिसी(UTC))

Oppose[सम्पादन गर्नुहोस्]

Neutral[सम्पादन गर्नुहोस्]

Comments[सम्पादन गर्नुहोस्]

- प्रिय सम्पादक साथीहरू। यस विषयमा मेरो पनि समर्थन छ। नेपाली लगायत विभिन्न भाषामा PDF Creator उपलब्ध छैन। यस विषयमा विकिमीडिया फाउन्डेशन सँग पटक पटक कुरा उठाइएको छ। अंग्रेजी (ल्याटिन) लगायत अन्य केही लिपीका विकिहरूमा पीडिया प्रेस नामक संस्था सँगको सम्झौतामा पीडीएफ क्रिएटर बनेका रहेछन्। त्यो प्रोजेक्ट बीचमैं रोकिएको रहेछ। अहिले नेपाली लगायत अन्य भाषामा पनि PDF Creator बनाउने प्रयत्न भैरहेका छन्। यद्यपि हामीले त्यसको उपयोग कहिलेदेखि गर्न पाउने हो भन्ने केही निश्चित हुन सकेको छैन। आशा गरौं त्यो दिन चाँडै आउनेछ। Dear Wikipedian/Wikimedian. Many Wikipedia including Nepali have no PDF Creator. I have been requesting to the WMF to make PDF Creator available to Nepali (Devanagari) Wikipedia. To my knowledge, in recent developments some people are making PDF creator apps for our scripts. Although it is still uncertain from when we'll be able to use it. Let's hope for good.--Ganesh Paudel (कुरा गर्ने) ०८:२६, २० फेब्रुअरी २०१५ (युटिसी(UTC))

Bug Filled[सम्पादन गर्नुहोस्]

  1.  सफल भयो Add PDF Creator in Left Sidebar in Nepali Wikipedia Bug Filled
  2.  सफल भयो Add rollbackers flag right on ne.wikipedia Bug Filled

Autopatrolled and Rollbacker user group[सम्पादन गर्नुहोस्]

The user group should add by administrator and remove by bureaucrats. The phabricator team need support for the proposal, Lets decide it here.

Support[सम्पादन गर्नुहोस्]

  1.  समर्थन--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०३:४२, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  2.  समर्थन--बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १३:२९, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  3.     समर्थन-- आर॰पी॰ जोशी वार्ता योगदान इमेल>६:१८, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  4.     समर्थन--देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् ०७:२५, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  5.    समर्थनरमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०७:२६, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  6.     समर्थन कुरा गर्ने ०३:२०, २५ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  7.  समर्थन-- G10dra ») ०६:१३, २२ अप्रिल २०१५ (युटिसी(UTC))

Oppose[सम्पादन गर्नुहोस्]

Neutral[सम्पादन गर्नुहोस्]

प्रिय विकिपिडियन मित्रहरू नेपाली विकिपिडियाका लिङ्कहरू कपी पेस्ट गर्दा : https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE:%E0%A4%9A%E0%A5%8C%E0%A4%A4%E0%A4%BE%E0%A4%B0%E0%A5%80_(%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BF%E0%A4%95) जस्तो आउने भएको र सामाजिक सञ्जाल, इमेलमा साझेदारी गर्दा समस्या उत्पन्न हुने भएको र राम्रो नदेखिने हुनाले । हामीले लिङ्क छोट्याउने एक्सटेन्सन माग गरेका थियौँ र त्यसको लागि समुदायको मत माग भएको हुँदा आफ्नो मत राखेर सहयोग गर्नुहोला । यस एक्सटेन्सनको स्थापना पछि लिङ्क यस्तो https://ne.wikipedia.org/s/5kg देखिने छ धन्यवाद !--सरोज(Saroj) (कुरा गर्ने) १५:५४, १९ मार्च २०१५ (युटिसी(UTC))

समर्थन(+)Support[सम्पादन गर्नुहोस्]

  1.  समर्थन--सरोज(Saroj) (कुरा गर्ने) १५:५२, १९ मार्च २०१५ (युटिसी(UTC))
  2.  समर्थन--Nabin K. Sapkota (कुरा गर्ने) १५:५६, १९ मार्च २०१५ (युटिसी(UTC))
  3.  समर्थन- निर्मल दुलाल (कुरा गर्नुहोस) १५:५८, १९ मार्च २०१५ (युटिसी(UTC))
  4.  समर्थन-बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) १६:०५, १९ मार्च २०१५ (युटिसी(UTC))
  5.  समर्थन-- बिजय पोख्रेल (कुरा गर्ने) १६:११, १९ मार्च २०१५ (युटिसी(UTC))
  6.  समर्थन-- Janak Bhatta (कुरा गर्ने) १६:३२, १९ मार्च २०१५ (युटिसी(UTC))
  7.  समर्थन-- कुरा गर्ने १६:५७, १९ मार्च २०१५ (युटिसी(UTC))
  8.  समर्थन-- Zeetendra ») ०२:४५, २० मार्च २०१५ (युटिसी(UTC))
  9.  समर्थन--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:४५, २० मार्च २०१५ (युटिसी(UTC))
  10.  समर्थन :) लर्नरके.टि.एम ०९:४४, २० मार्च २०१५ (युटिसी(UTC))
  11.  समर्थन छ ।रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) १०:५०, २० मार्च २०१५ (युटिसी(UTC))
  12.  समर्थनSilpa Acharya (कुरा गर्ने) १७:५३, २० मार्च २०१५ (युटिसी(UTC))
  13.  समर्थन-देवराज पौडेल-वार्ता-ईमेल १५:४९, २१ मार्च २०१५ (युटिसी(UTC))
  14.  समर्थनNawaraj Ghimireकुरा गर्ने १६:१९, २६ मार्च २०१५ (युटिसी(UTC))
  15.  समर्थन-- आर॰पी॰ जोशी वार्ता योगदान इमेल
१६:५५, २१ अप्रिल २०१५ (युटिसी(UTC))

विरोध(-)Oppose[सम्पादन गर्नुहोस्]

Comment[सम्पादन गर्नुहोस्]

  •  सफल भयो Enable Extension:ShortUrl on Nepali Wikipedia bug filled

Proposal for Reviewer User Group For Nepali Wikipedia[सम्पादन गर्नुहोस्]

I purpose Reviewer user group for Nepali Wiki. Assigning this group membership to trustable user will make Articles more Qualitative. Most of the wiki have this user group already. The user group should add by administrator and remove by bureaucrats. I would like to please all user to give their support or oppose for the proposal.बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:३६, २८ मार्च २०१५ (युटिसी(UTC))

Support[सम्पादन गर्नुहोस्]

Oppose[सम्पादन गर्नुहोस्]

Neutral[सम्पादन गर्नुहोस्]

Comment[सम्पादन गर्नुहोस्]

  •  सफल भयो Reviewer User Group For Nepali Wikipedia Bug Filled

Proposal for File mover User Group For Nepali Wikipedia[सम्पादन गर्नुहोस्]

I purpose File mover user group for Nepali Wiki. Assigning this group membership to trustable user will make experienced in working with files to rename them, subject to policy. Most of the wiki have this user group already. The user group should add by administrator and remove by bureaucrats. I would like to please all user to give their support or oppose for the proposal.बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:३७, २८ मार्च २०१५ (युटिसी(UTC))

Support[सम्पादन गर्नुहोस्]

Oppose[सम्पादन गर्नुहोस्]

Neutral[सम्पादन गर्नुहोस्]

Comment[सम्पादन गर्नुहोस्]

  •  सफल भयो File mover User Group For Nepali Wikipedia Bug Filled

Proposal for Abuse filter editors User Group For Nepali Wikipedia[सम्पादन गर्नुहोस्]

I purpose Abuse filter editors user group for Nepali Wiki. Assigning this group membership to trusted users to set specific controls on user activity and create automated reactions for certain behaviors. Most of the wiki have this user group already. The user group should add by administrator and remove by bureaucrats. I would like to please all user to give their support or oppose for the proposal.बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:३४, २८ मार्च २०१५ (युटिसी(UTC))

Support[सम्पादन गर्नुहोस्]

Oppose[सम्पादन गर्नुहोस्]

Neutral[सम्पादन गर्नुहोस्]

Comment[सम्पादन गर्नुहोस्]

  •  सफल भयो Abuse filter editors User Group For Nepali Wikipedia Bug Filled

Proposal for Account Creator User Group For Nepali Wikipedia[सम्पादन गर्नुहोस्]

I purpose Account Creator user group for Nepali Wiki. Assigning this group membership to trusted users to make a large number of accounts for other people who request them. Most of the wiki have this user group already. The user group should add by bureaucrats and remove by bureaucrats. I would like to please all user to give their support or oppose for the proposal.बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:४१, ९ अप्रिल २०१५ (युटिसी(UTC))

Support[सम्पादन गर्नुहोस्]

Oppose[सम्पादन गर्नुहोस्]

Neutral[सम्पादन गर्नुहोस्]

Comment[सम्पादन गर्नुहोस्]

  •  सफल भयो Enable Account Creator User Group For Nepali Wikipedia Bug Filled

Please enable Extension:NewUserMessage on Nepali Wikipedia. It will help us to adds a message to the talk pages of newly created wiki accounts.

I would like to please all user to give their support or oppose for the proposal.--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:०६, २१ अप्रिल २०१५ (युटिसी(UTC))

Support[सम्पादन गर्नुहोस्]

Oppose[सम्पादन गर्नुहोस्]

Neutral[सम्पादन गर्नुहोस्]

Comment[सम्पादन गर्नुहोस्]

विकिपिडियाको नयाँ भर्सन सम्बन्धमा[सम्पादन गर्नुहोस्]

प्रिय विकिपीडियन मित्र ! विकिपिडियाले केही दिन देखि नयाँ भर्सन लागु गरेको छ । यो नयाँ भर्सन डेस्टप प्रयोगकर्ताहरूका लागि सजिलो होला तर मोबाइलबाट विकिपिडिया चलाउनमा निकै समस्या आएको छ । विकिपिडियामा सृजना नभएका पृष्ठहरूको लिंक रातो नदेखिएर निलो देखिनु सबै भन्दा ठुलो समस्या हो । यदी सबै मोबाइल प्रयोगकर्तालाई यस्तै समस्या आएको छ भने यहाँ छलफल गरेर नयाँ भर्सन हटाएर पुरानै भर्सन राख्न अथवा प्रयोगकर्ताले आफ्नो इछ्छा अनुसार प्रयोग गर्न सक्ने बनाउनको लागि बग रिपोर्ट तयार गर्न आग्रह गरिन्छ । -- आर॰पी॰ जोशी वार्ता योगदान इमेल १७:४२, २१ अप्रिल २०१५ (युटिसी(UTC))

समर्थन[सम्पादन गर्नुहोस्]

  1.  समर्थन-- आर॰पी॰ जोशी वार्ता योगदान इमेल१७:४६, २१ अप्रिल २०१५ (युटिसी(UTC))
  2.  समर्थनरमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०८:०२, २२ अप्रिल २०१५ (युटिसी(UTC))

विरोध[सम्पादन गर्नुहोस्]

छलफल[सम्पादन गर्नुहोस्]

रामप्रसाद सर म पनि मोबाइल बाटै सम्पादन गर्छु मलाई त त्यस्तो समस्या केही देखिएको छैन सायद एनड्रोइड मोबाइलमा पनि त्यस्तो समस्या नदेखिएको हो कि ? नेपाली विकिपिडियामा नलेखिएका लेख जस्तैः बैतड जिल्ला यो रातोमा देखिएको छ, अनि बैतडी जिल्ला यो निलोमा नै देखिएको छ । बैतड जिल्ला तपाइको मोबाइलमा रातोमा देखिएको छ कि निलोमा ? यदि निलोमा देखिएको छ भने तपाईँले भने अनुसार सामान्य मोबाइलमा मात्रै प्रभाव परेको देखिन्छ ।रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०८:०१, २२ अप्रिल २०१५ (युटिसी(UTC))

@रमेश सिंह बोहरा:जी मलाई त सबै लिंकहरू निलो नै देखिएको छ । अर्को कुरा प्रत्यक पल्ट ब्रौज गर्दा पृष्ठको साइज र रुप पनि बदलिएको हुन्छ ।--आर॰पी॰ जोशी वार्ता १३:३५, २२ अप्रिल २०१५ (युटिसी(UTC))


Enable Import feature in Nepali Wikipedia[सम्पादन गर्नुहोस्]

Please enable Import feature on Nepali Wikipedia from English Wikipedia (enwiki) and Wikimedia Commons. It will help us to import template,modules and mediawiki file from enwiki. I would like to please all user to give their support or oppose for the proposal.--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:४८, २३ अप्रिल २०१५ (युटिसी(UTC))

Support[सम्पादन गर्नुहोस्]

Oppose[सम्पादन गर्नुहोस्]

Comment[सम्पादन गर्नुहोस्]

  •  सफल भयो Enable Import feature in Nepali Wikipedia Bug Filled

Proposal for Importer User Group For Nepali Wikipedia[सम्पादन गर्नुहोस्]

I purpose Importer user group for Nepali Wiki. Assigning this group membership to trustable user will import template, modules etc. Most of the wiki have this user group already. The user group should add by administrator and remove by bureaucrats. I would like to please all user to give their support or oppose for the proposal.--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:०४, १७ मे २०१५ (युटिसी(UTC))

Support[सम्पादन गर्नुहोस्]

Oppose[सम्पादन गर्नुहोस्]

Neutral[सम्पादन गर्नुहोस्]

Comment[सम्पादन गर्नुहोस्]

@बिप्लब आनन्द: सर,....सो समूहमा मलाई पनि संलग्न गर्न अनुरोध गर्दछु ।--:) लर्नरके.टि.एम १३:०२, २९ मे २०१५ (युटिसी(UTC))
user:Learnerktm मैले व्यक्तिगत रूपमा तपाईंलाई यस समूहमा संलग्न गर्न सक्दिन यसको लागि तपाईंले यो समूह नेपाली विकिमा सफलतापूर्वक स्थापना भइसके पछि यहाँ निवेदन गर्न सक्नुहुन्छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:५०, ३१ मे २०१५ (युटिसी(UTC))
@बिप्लब आनन्द: सर, निवेदन दिएँ ...एकपटक मिलेको छ छैन हेरि दिनुस् ।--:) लर्नरके.टि.एम १६:२४, १ जुन २०१५ (युटिसी(UTC))

@राम प्रसाद जोशी:, @बिजय पोख्रेल:,@बिप्लब आनन्द:, सरहरु मतदान राख्नुहोला...--:) लर्नरके.टि.एम ०३:३८, २ जुन २०१५ (युटिसी(UTC))

Please enable Extension:Content translation on Nepali Wikipedia. It allows editors to create translations right next to the original article and automates the boring steps (no more hunting for links, categories, or initial translations).

I would like to please all user to give their support or oppose for the proposal.--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:००, २७ मे २०१५ (युटिसी(UTC))

Support[सम्पादन गर्नुहोस्]

Oppose[सम्पादन गर्नुहोस्]

Neutral[सम्पादन गर्नुहोस्]

Comment[सम्पादन गर्नुहोस्]

प्रिय विकिपीडियन मित्रहरू ! नेपाली विकिहरूको अन्तरमुहडा अनुवाद गर्ने प्रयोगकर्ताहरूले धेरै ठाउँमा "हरू" लेख्नु पर्नेमा "हरु" लेखेको देखियो केही दिन देखि म कतिपएलाई सुधार्ने कोशिस गर्दै छु । तपाईंहरूलाई पनि यसमा योगदान गर्नकोलागी अनुरोध गर्दछु । --आर॰पी॰ जोशी वार्ता ००:५६, १४ जुन २०१५ (युटिसी(UTC))

Install ZeroBanner extension here on Nepali Wikipedia[सम्पादन गर्नुहोस्]

Hi! Dear Community, Please install ZeroBanner extension here on Nepali Wikipedia. Since, there are too mobile editor here on nepali wikipedia. So that Zerobanner extension will be very helpful for them. I also would like to please all user to give their support or oppose for the proposal. Thanks for your concern. Regards, तुल्सी भगत (वार्तालाप) ११:०२, १५ नोभेम्बर २०१५ (युटिसी(UTC))

Support[सम्पादन गर्नुहोस्]

Oppose[सम्पादन गर्नुहोस्]

Comments[सम्पादन गर्नुहोस्]

सफल भएन No community consensus.--तुल्सी भगत (वार्तालाप) १२:४०, ३ जनवरी २०१६ (युटिसी(UTC))

स्वत: सम्पदान[सम्पादन गर्नुहोस्]

मैले मोबाइलमा विकिपिडिया खोल्ने बितिक्कै कुनैबेला महत्त्वपूर्ण पृष्ठहरू स्वत: सम्पादन तथा पुर्वरुपमा फर्किन्छन र नयाँ परिवर्तनमा हेर्दा सम्पादन गरेको देखिन्छ । किन यस्तो समस्या भयो होला ? रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०२:५५, १७ मार्च २०१६ (युटिसी(UTC))


मिति र तारिख फरक फरक रहेको[सम्पादन गर्नुहोस्]

नेपाली विकिको मुख्य पृष्ठ देखिने बिक्रम सम्बत र इश्बी सम्बत केहि दिन देखि मिलेको छैन | जस्तै: आजः ६ जेष्ठ, २०७३ (बिहीबार) १९ मे, २०१६ हुनु पर्नेमा ५ जेष्ठ, २०७३ (बिहीबार) १९ मे, २०१६ भएको छ | यसलाई समयमै सच्याँउन सके राम्रो हुने थियो कि? --Janak Bhatta(talk) ०७:३७, १९ मे २०१६ (युटिसी(UTC))

धन्यवाद @Janak Bhatta: ज्यू, मितिलाई अब सुधार गरिसकिएको छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:०५, १९ मे २०१६ (युटिसी(UTC))
Hi. I can see that this project has old JavaScript that needs to be updated. I would happily make the required updates myself, but I would have to – at least temporarily – become an admin here to do that (because the relevant pages are in the MediaWiki namespace). I have already made these updates on a number of other projects, so it would be very easy for me to do this. If no one does anything, some JavaScript-related tools will break later this year. If you want me to make these updates, you can grant me admin rights and I will make the updates as soon as I can. Nirmos (कुरा गर्ने) ०५:४५, ४ जुन २०१६ (युटिसी(UTC))

Hello, It seems nepali wikipedia lacks active admins.There are several articles which are useless. I am also nepali from jhapa so I think it's my responsibility to contribute nepali wikipedia but I even cannot nominate an article for deletion due to absence of needed templates. So for this I think some admins should be increased who are active all the time in nepali wikipedia or english wikipedia. I am also active in english wikipedia and there are many others like me who are active in english wikipedia. So I think it's time to increase the fame of nepali wikipedia making best rules about article creation. And please increase admins as we have only 10 admins now. Nepali keto62 (कुरा गर्ने) ०३:०९, २ जुलाई २०१६ (युटिसी(UTC))

@Nepali keto62: - नेपाली विकिपिडियामा प्रवन्धकहरू भन्दा पनि योगदानकर्ताहरूको आवश्यकता छ । अरूले के गरे भनेर खोज्नु भन्दा पहिला आफुले नेपाली विकीमा कति योगदान गरे भनेर हेर्नुहोस् । पहिला नेपाली विकीलाई अंग्रेजी विकी जस्तै लेखहरूले भरिपुर्ण बनाउन लागौ न । योगदान गर्दै जानुहोस् तपाइको योगदानको कदर सबैले गर्नेछन । - निर्मल दुलाल (कुरा गर्नुहोस) ०६:४२, ३ जुलाई २०१६ (युटिसी(UTC))

नेपाली विकिमा प्रमुख लेख किन एक महिनामा मात्र परिबर्तन हुन्छ? यस्को लागि एउटा नया निति बनाउनु पर्यो । म हरेक दिन प्रमुख लेख को लागि आवेदन रख्छु र प्रवन्धकहरुले हरेक दिन लेख परिवर्तन गर्नु होला । म बाहेक अरु पनि थुप्रै प्रयोगकर्ता हरु प्रमुख लेख हरेक दिन परिवर्तन भएको मन पराउने गर्छन यस्को बारेमा एक पटक सोच्नुहोला। धन्यबादBibek bro (कुरा गर्ने) ०१:१८, ११ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

 समर्थन[सम्पादन गर्नुहोस्]

विरोध विरोध[सम्पादन गर्नुहोस्]

 छलफल[सम्पादन गर्नुहोस्]

तपाईंको सल्लाह सही हो। दैनिक रूपमा लेख परिवर्तन गर्न त सकिन्छ तर पहिलो पृष्ठमा राखिने लेख गुणस्तरीय हुनु अावस्यक हुन्छ। हरेक दिन प्रमुख लेख परिवर्तन गर्न अावस्यक लेखहरू कहाँ पाउने? हामीलाई लेख सुधार गर्न सहयोग गर्नुहोस्। अनि विचार गरुँला। निति बनाउँदैमा लेख परिवर्तन सम्भव छैन।-DULAL (मसँग कुरा गर्नुहोस्) ०१:३२, ११ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

@Krish Dulal: जी, तपाईले भन्नु भको कुरो सहि हो तर प्रमुख लेखमा हालिने लेखहरू म मिलाउने छु । नेपालि विकिपिडियामा धेरै लेखहरू ठुटो छन् तर हामिले आवेदन अघि त्यसलाई मिलाउने प्रक्रिया गर्नुपर्छ । त्यसैले सबै प्रवन्धकहरुलाई यो कार्यलाई सफल बनाउनको लाई अनुरोध गर्दछु । -- राजा उप्रेती (कुरा गर्ने) १२:३४, ११ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

पहिले लेखको गुणस्तर बढाएर राम्रा लेख श्रेणीमा लेखहरूको पर्याप्त संख्या पुगेपछि दैनिक नयाँ लेख मुख्यपृष्ठमा राख्न सकिन्छ।--Ganesh Paudel (कुरा गर्ने) ११:१२, २५ सेप्टेम्बर २०१६ (युटिसी(UTC))