अर्मला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्मला
पूर्व गाविस
अर्मला is located in गण्डकी प्रदेश
अर्मला
नेपालको नक्सामा अर्मलाको अवस्थिति
अर्मला is located in नेपाल
अर्मला
अर्मला (नेपाल)
निर्देशाङ्क: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E / 28.19; 84.18निर्देशाङ्कहरू: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E / 28.19; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
जनसङ्ख्या
 • जम्मा५,३२८
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

अर्मला नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू अर्मलाकोट मन्दिर, झाङकोट, भुमे स्थान, बौद्घ गुम्बा, लक्ष्मीनारायण मन्दिर, कालभैरवी रहेका छन भने अर्मलाकोट-झ्याङकोट, चोडेडाँडा, ढिकीडाँडा, -पाराग्लाईडिङ), कुट गुफा, सिप्लेकुना गुफा र नौधारे छहरा प्राकृतिक पर्यटकीय स्थलहरू हुन्।[१] एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५३२८ रहेको थियो जसमध्ये २३७६ पुरुष र २९५२ महिला रहेका थिए भने यहाँ १३३६ घरधुरी रहेको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"कास्की जिल्ला विकास समिति 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]