एङ्गेलबर्ग फलाम कारखाना
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
स्थान | एङ्गेलबर्ग, फागेर्स्ता नगरपालिका, स्विडेन |
मापदण्ड | सांस्कृतिक: (iv) |
सन्दर्भ | 556rev |
सूचीकृत | १९९३ (१७औँ सत्र) |
क्षेत्रफल | ९.५९६ हेक्टर (२३.७१ एकड) |
निर्देशाङ्क | ५९°५८′००″उ॰ १६°००′३०″पू॰ / ५९.९६६६७°N १६.००८३३°Eनिर्देशाङ्कहरू: ५९°५८′००″उ॰ १६°००′३०″पू॰ / ५९.९६६६७°N १६.००८३३°E |
एङ्गेलबर्ग फलाम कारखाना स्विडेनको वेस्टम्यानल्यान्डको फागेर्स्ता नगरपालिका अन्तर्गतको एङ्गेलबर्ग गाउँमा अवस्थित एक फलामको कारखाना हो। यस कारखानालाई पेर लार्सन गुइलनहोइकले सन् १६८१ मा स्थापना गरेर यसलाई सत्रौँ र अठारौँ शताब्दीको बीचमा संसारको सबैभन्दा आधुनिक फलाम कारखानाको रूपमा निर्माण गर्यो। यस कारखानालाई सन् १९९३ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा राखिएको छ।[१]
चित्र दीर्घा[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा एङ्गेलबर्ग फलाम कारखाना सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।