गरुड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गरुड
भगवान विष्णुको बहान गरुड
देवनागरीगरुड
संस्कृतGaruḍa
Tamil scriptகருடன் Garudan

गरुड (संस्कृत: गरुड:) पुराण तथा ग्रन्थमा उल्लेख अनुसार कश्यप तथा विनिता का पुत्र हुन्। गरुडलाई भगवान विष्णुको वाहन मानिएको छ।

चित्र[सम्पादन गर्नुहोस्]

छाप
सिक्का
मन्दिर
कला