सामग्रीमा जानुहोस्

जापानका विश्व सम्पदा क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् २०१४ सम्ममा जापानका १८ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान[सम्पादन गर्नुहोस्]

ढाँचा:World Heritage Sites in Japan map

विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्नुहोस्]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको जापानका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची :-

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
चित्र: ठाऊँको तस्वीर
क्षेत्र: जापानको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
  † खतरापूर्ण सम्पदा
नाम चित्र क्षेत्र युनेस्को डेटा क्षेत्रफल
ह (एक्रे)
स्मारक
बौद्धको स्मारक होरयु-जी क्षेत्रमा नारा प्रान्त ६६० (१९९३) (i, ii, iv, vi) ५८६; (५७०.७) होरयु-जी, होक्की-जी
हिमेजी-जो ह्योगो प्रान्त ६६१ (१९९३) (i, iv) १०७; (१४३) हिमेजी महल
याकुशिमा कागोशिमा प्रान्त ६६२ (१९९३) (vii, ix) १०७४७ प्राकृतिक साइट: न्यानो तापक्रम पुरातन वन
शिरकामी-सांची ओमोरी/अंकिता प्रान्त ६६३ (१९९३) (ix) १६९३९ प्राकृतिक साइटहरु: सिएबोल्ड बीचको वन, पर्वतहरु
प्राचीन क्योटोको ऐतिहासिक स्मारक (क्योटो, उजी र ओत्सु शहर) क्योटो/शिगा प्रान्त ६८८ (१९९४) (ii, iv) १०५६ (३५७९) कंिगमो जिनजा, शीमोगमो जिनजा, तो-जी, कियोमिजु-डेरा, एनर्याकु-जी, दैगो-जी, निन्ना-जी, ब्योड़ो-इन, उजिगामी जिनजा, कोज़न-जी, सैहो-जी, तेन्र्यु-जी, किन्ककुई-जी, गिन्ककु-जी, र्यों-जी, निशि होंगें-जी, निजो-जो
शिरकावा-गो र गोकयामाको ऐतिहासिक गाँउ गिफु/टोयामा प्रान्त ७३४ (१९९५) (iv, v) ६८; (५८८७३) शिरकावा-गो (गाँउ), गोकयामा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Properties Inscribed on the World heritage List", UNESCO, अन्तिम पहुँच २०१०-१०-०१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]