महेश्वर पन्त
श्री जनरल महेश्वर पन्त | |
---|---|
सेनापति | |
पूर्वाधिकारी | विराज थापा मगर |
उतराधिकारी | कालु पाण्डे |
व्यक्तिगत विवरण | |
जन्म | गोरखा |
महेश्वर पन्त राजा पृथ्वीनारायण शाहको गुरु र पछि गएर सेनापति भएका थिए। जब विराज थापा मगरले नुवाकोटमाथि हमला गर्न हिचकिचाएका थिए, तब कालु पाण्डे सहित यिनलाई हमला गर्न पठाइयो। त्यो युद्धमा तयारीको कमीले गोरखालीहरूले पराजय भोग्नुपर्यो।
स्रोत[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]