विजय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चर्चिल V चिन्ह देखाउँदै । चोरी औंला र माझी औंलाको V चिन्ह ले victory अर्थात विजयलाई जनाउँछ।
Churchill waving the Victory sign to the crowd in Whitehall on the day he broadcast to the nation that the war with Germany had been won, ८ मे १९४५

विजय शब्द मूल रूपमा युद्ध जीतको लागि प्रयोग गरिन्छ। खेलकुदमा पनि खेल जितेको अवस्थालाई विजय हासिल गरेको भनिन्छ। बृहत नेपाली शब्दकोशमा विजयको परिभाषा यस प्रकार छ: [१]

  1. [सं०] १. लडाइँमा शत्रुपक्षलाई हराउने काम; युद्धमा हुने जित।
  2. २. वादविवाद, प्रतियोगिता, बाजी आदिमा पाएको सफलता वा जित; जय; जितबाजी।
  3. ३. साठी संवत्सरमध्ये एक।"

श्रीमद् भगवद्गीता[सम्पादन गर्नुहोस्]

भगवद गीता अध्याय २, श्लोक ३८ मा श्रीकृष्ण अर्जुनलाई भनेका छन् : [२][३]

सुखदु:खे समे कृत्वा लाभालाभौ जयाजयौ |

ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ||

विजय-पराजय, लाभ-हानि र सुख-दुखलाई समान सम्झेर्, युद्धको को लागी तयार होउ, , यस प्रकार युद्ध गर्दा तिमीलाईइ पाप लाग्दैन

ऐतिहासिक तस्विर[सम्पादन गर्नुहोस्]

Raising a flag over the Reichstag 600x778
जर्मन माथि विजय प्राप्त गरे पछि राइसट्यागमा सोभियत झान्डा फहराउँदै

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. बृहत नेपाली शब्दकोश, "विजय" 
  2. "अध्याय 2: श्लोक-38", गीता परमरहस्यम्, अन्तिम पहुँच २०२४/०५/२० 
  3. "Bhagavad Gita 2 38", ॐ सर्वे भवन्तु सुखिनः