शुद्धोधन गाउँपालिका, रुपन्देही
शुद्धोधन गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°३८′३५″N ८३°२२′०५″E / २७.६४३०५९°N ८३.३६८०२०°Eनिर्देशाङ्कहरू: २७°३८′३५″N ८३°२२′०५″E / २७.६४३०५९°N ८३.३६८०२०°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | रुपन्देही जिल्ला |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ४१ ४७२ |
वेबसाइट | आधिकारिक वेबसाइट |
शुद्धोधन गाउँपालिका रुपन्देही जिल्लाको १० गाउँपालिका मध्येको एक गाउँपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार शुद्धोधन गाउँपालिकाको कुल जनसंख्या ४१, ४७२ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "शुद्धोधन गाउँपालिकाको संक्षिप्त परिचय", शुद्धोधन गाउँपालिका, अन्तिम पहुँच ८ मंसिर २०७९। वेब्याक मेसिन अभिलेखिकरण २०२२-११-२४ मिति
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |