अम्बिकाप्रसाद आङदेम्बे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अम्बिकाप्रसाद आङदेम्बे लिम्बूको संक्षिप्त इतिहास तथा आङदेम्बे वंशावलीका लेखक तथा सम्पादक साथै इतिहासकार हुन्।

जन्म ! वि. स. २०१० साल माघ २८ गते
ठेगाना पाँचथर ,अम्लाबुङ,बिचगाउ
शिक्षा साधारण लेखपढ
संलग्नता वंशावली तयारी समितिका संस्थापक उपाध्यक्ष र पापोहाङ आङदेम्बे ताङसेप सङजुम्भोको संस्थापक अध्यक्ष साथै आङदेम्बे इतिहास र वंशावलीको लेखक ,विभिन्न सामाजिक सेवामा संलग्न
श्रीमती तिलमाया आङदेम्बे (नेम्वाङ )