मुख्य पृष्ठ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्



Crystal Clear action bookmark.png प्रमुख लेख

कालिदास रचित मेघदूतको कल्पनाको यक्ष, अमरावती, तेस्रो शताव्दी

मेघदूतम् महाकवि कालिदास द्वारा रचित विख्यात दूतकाव्य हो। यसमा एक यक्षको कथा छ जसलाई कुबेरले अल्कापुरीबाट निष्कासित गरिदिएका थिए। निष्कासित यक्ष रामगिरि पर्वतमा निवास गर्दछ। वर्षा ऋतुमा त्यसलाई आफ्नो प्रेमिकाको सम्झनाले सताउन लाग्दछ। कामार्त यक्षले सोच्न थाल्छ कि कुनै प्रकारले त्यसका अल्कापुरी फर्कनु सम्भव छैन, यस कारण त्यो प्रेमिकासम्म आफ्नो सन्देश दूतका माध्यमले पठाउने निश्चय गर्दछ। एक्लोपनको जीवन बिताउँदो यक्षले कुनै पनि संदेशवाहक पाउँदैन। यस कारण उसले मेघका माध्यमले आफ्नो सन्देश विरह आकुल प्रेमिकासम्म पठाउने कुरा सोच्न थाल्छ। यस प्रकार आषाढ़को पहिलो दिन आकाशमा उड़्ने मेघहरुले कालिदासको कल्पनाका साथ मिलेर एक अनन्य कृतिको रचना गरिदिन्छन्।

"मेघदूत"को लोकप्रियता भारतीय साहित्यमा प्राचीन कालदेखि नैं रहेकोछ। जहाँ एकातिर प्रसिद्ध टीकाकारहरुले यसमाथि टीकाहरु लेखेका छन्, अनि अनेक संस्कृत कविहरुले यसबाट प्रेरित भएर अथवा यसलाई आधार बनाएर धेरै दूतकाव्य लेखेका छन्, भावना र कल्पनाको जो उदात्त प्रसार मेघदूतमा उपलब्ध छ, त्यो भारतीय साहित्यमा अन्यत्र विरल छ। मेघदूतम् काव्य दुइ खण्डहरुमा विभक्त छ। पूर्वमेघमा यक्ष बादललाई रामगिरिदेखि अलकापुरी सम्मका बाटाहरुको विवरण दिन्छ र उत्तरमेघमा यक्षको प्रसिद्ध विरहदग्ध सन्देश छ, जसलाई कालिदासले प्रेमीहृदयको भावनालाई मुछेकाछन्। केही विद्वानहरुले यस कृतिलाई कविको व्यक्तिव्यंजक (आत्मपरक) रचना मानेका छन्। "मेघदूत"मा लगभग ११५ पद्य छन्। पूरा लेख पढ्नुहोस् ...

Nuvola apps kalarm.png प्रमुख समाचार

<< मे २०१२ >>
आइत सोम मंगल बुध बिही शुक्र शनि
१० ११ १२
१३ १४ १५ १६ १७ १८ १९
२० २१ २२ २३ २४ २५ २६
२७ २८ २९ ३० ३१
आज बिहीबार, तारिक १७/०५/२०१२
  • २०६८ चैत्र ११ गते नेपाली हिज्जे विषयमा छलफल गर्न जम्मा भएका नेपाली भाषाकर्मीहरू सहितको भेलाले नेपाली भाषा लेखन सम्बन्धी ललितपुर घोषणापत्र, २०६८ जारी गरेको छ। थप समाचार
  • गुगल नेपाली अनुवादक र नेपाली क्यालेण्डरका लागि नेपाली विकिपीडिया र गुगल बीच सहकार्य हुने भएको छ। हालै नेपाल भ्रमणमा आएका गुगलका उदीयमान व्यापार क्षेत्र हेर्ने एकजना प्रवन्धक डिभोन ल्यान र नेपालीभाषा कर्मीहरूबीचको छलफल पछि यो कार्यको समन्वय गर्न नेपाली विकिपीडियालाई जिम्मा दिइएको हो।थप समाचार
  • अंग्रेजी विकिपीडियाले १८ जनवरी दिनभर ब्ल्याक आउट गर्ने: अमेरिकाको प्रतिनिधि सभामा इन्टरनेटका खुला स्रोत भएका सामग्री राख्ने वेवसाइटलाई अंकुश लगाउने उद्देश्यका साथ ल्याउन लागिएको Stop Online Piracy Act (SOPA) सम्बन्धि विधेयक पेश भएकोमा यही १८ जनवरीको दिनभर (२४ घण्टा) विकिपीडियाको अंग्रेजी साइट बन्द गरिने भएको छ।थप समाचार
  • विकिपीडियाको ११औं जन्मोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्राज्ञहरू, भाषा, साहित्य, संस्कृतिका प्राध्यापकहरू, इन्जिनियर, भाषाकर्मी, विद्यार्थी तथा विकीकर्मीहरू भेला भई छलफल तथा नेपाली विकीमा प्रत्यक्ष योगदान गरियो थप जानकारी
  • नेपली विकिपीडियामा वेब फन्ट लागु गरिएको छ! यसबाट विकिपीडियामा CSS 3 समर्थन गर्ने ब्राउजरद्वारा अब देखि कम्युटरमा विशेष फन्टको स्थापना नगरी कनै पनि देवदानगरी तथा अन्य लिपीहरुमा लेखिएका पाठ हेर्न र पढ्न सकिने छ ।नेपाली विकिपीडियाको लागि भने लोहित हिन्दीमदन फन्टको व्यवस्था गरिएको छ। यसबाट कुनै त्रुटी तथा समस्या देखा परेमा चौतारीमा समस्या बारे लेखेर अवगत गराउनु होला।

लेखसंग सम्बन्धित

यो विकिपीडियामा अहिलेसम्म भएका लेखहरूमध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट सुरू हुने लेखहरुको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई माउसले क्लिक गर्नुहोला।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः


विकिपीडियाका अन्य परियोजनाहरु

सहयोगी परियोजनाहरू

विकिपिडियाको सम्बन्धित कार्यक्रम

विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ। यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो। यो गुठीले अन्य परियोजनालाई पनि सञ्चालन गरेको छ :

विक्सनरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति संकलन
विकिस्रोत
खुला श्रोतमाध्यम
विकिभर्सिटी
विश्वकोश परिकल्पना
कमन्स
कमन मिडियाको भण्डार
मेटा-विकि
विकिमीडिया कार्यक्रम संयोजक

विकिपीडिया भाषा

नेपाल भित्रका भाषाहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा