सिक्किम

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

सिक्किम भारत को एक पहाडी राज्य हो। सिक्किम को जनसंख्या भारतको राज्यहरुमा न्यूनतम छ[१] तथा क्षेत्रफल गोआ पछि न्यूनतम छ। सिक्किम नामग्याल राजतन्त्र द्वारा शासित एक स्वतन्त्र राज्य थियो, तर प्रशासनिक समस्याहरुको कारण तथा भारतमा विलयको जनमतको कारण सन १९७५ मा एक जनमत-संग्रहको आधारमा भारतमा विलीन भयो ।[२] यसै जनमत संग्रह पछि राजतन्त्रको समाप्ति तथा भारतीय संवैधानी ब्यबस्था अन्तर्गत सिक्किमको समाप्ति भयो।[३] अंगूठाको आकारको यि राज्य पश्चिममा नेपाल, उत्तर तथा पूर्वमा चीन तिब्बत स्वायत्त क्षेत्र तथा दक्षिण-पूर्व में भूटानसग जोडीएको छ। भारतको पश्चिम बंगाल राज्य यसको दक्षिणमा छ ।[४] अंग्रेजी, नेपाली, लेप्चा, भूटिया, लिम्बु तथा हिन्दी आधिकारिक भाषा हुन तर लिखित व्यवहारमा अंग्रेजीको नै प्रयोग उहुदछ। हिन्दू तथा बज्रयान बौद्ध धर्म सिक्किम के प्रमुख धर्म हो। गान्तोक राजधानी तथा सबभन्दा ठुलो सहर हो।[५] आफ्नो सानो आकारको बावजूद सिक्किम भौगोलिक दृष्टिबाट धेरै नै विभिन्न छ। कंचनजंगा जो विश्वको तेस्रो सबभन्दा उच्च शीङ्खला हो, सिक्किमको उत्तरी पश्चिमी भागमा नेपाल को सीमामा छ र यस पर्वत शीङ्खलालाई प्रदेशको थुप्रै भागबाट सजिलै देख्न सकिन्छ। सिक्किमको विशेषताहरुमा यसको सर सफाई हुनु, प्राकृतिक सुंदरता एवं राजनीतिक स्थिरता शामिल छन, यसबाट भारतमा पर्यटनको प्रमुख केन्द्र बन्दछ।

विषयसूची

[परिवर्तन्] नामको मूल

सिक्किम शब्दको सर्वमान्य स्त्रोत लिम्बू भाषाको शब्दहरु सु(अर्थात "नवीन") तथा ख्यिम(अर्थात "महल" अथवा "घर" - जसले प्रदेशको पहिलो राजा फुन्त्सोक नामग्याल द्वारा बनाईएको महलको संकेतक हो) लाई जोडेर बनेको हो। तिब्बती भाषामा सिक्किमलाई दॅञ्जॉङ्ग, अर्थात "चामलको घाटी" भनिन्छ । ।[६]

[परिवर्तन्] इतिहास

मुख्य पृष्ठ : सिक्किमको इतिहास
गुरु रिन्पोचे, सिक्किमको संरक्षक सन्तको मूर्ति. नाम्ची को मूर्ति ११८ फ़ीटमा विश्वमा उनकी सबै भन्दा अग्लो मूर्ति हो।
आठौ शताब्दिमा बौद्ध भिक्षु गुरु रिन्पोचे को सिक्किम भ्रमण सिक्किमसग सम्बन्धित सबभन्दा प्राचीन विवरण हो। अभिलेखित छ कि उनले बौद्ध धर्म को प्रचार गरे, सिक्किमलाई आशीष दिए तथा केहि शताब्दिहरु पश्चात आउने वाला राज्यको भविष्यवाणी गरे। मान्यताको अनुसार १४ औ शताब्दिमा ख्ये बुम्सा, पूर्वी तिब्बत मा खाम को मिन्यक महलको एक राजकुमारलाई एक रात दैवीय दृष्टिको अनुसार दक्षिण तर्फ जाने आदेश भयो। यसैको वंशहरुले सिक्किमको राजतन्त्रको स्थापना गरे । सन १६४२ मा ख्येका पाँच औ वंशज फुन्त्सोंग नामग्याल लाई तीन बौद्ध भिक्षु- जो उत्तर, पूर्व तथा दक्षिणबाट आएका थिए , द्वारा सिक्किमको प्रथम चोग्याल(राजा) घोषित गरेयो । इस प्रकार सिक्किममा राजतन्त्रको आरम्भ भयो। फुन्त्सोंग नामग्यालको छोरा, तेन्सुंग नामग्याल ले उनिपछि सन १६७० में कार्य-भार संभाले। तेन्सुंगले युक्सोमबाट राजधानीरबदेन्त्से मा स्थानान्तरित गरे । सन १७०० मा सिक्किम माथि भूटान को आक्रमण भयो जसमा चोग्यालको अर्ध-बहन थियो, जसलाई राज-गद्दीबाट वंचित गरिदीइयो । तिब्बतिहरुको सहयताबाट चोग्याललाई राज-गद्दी पुनः सौँपियो। सन १७१७ देखि १७३३ को बीचमा सिक्किमले नेपाल तथा भूटानको अनेकौ आक्रमणहरुको सामना गर्नु पर्यो जसको कारण अन्तत: रबदेन्त्सेको पतन भयो।[७]
सिक्किमको पुरानो राजतन्त्र को झन्डा
सन 1791 मा चीनले सिक्किमको मददको लागि र तिब्बतलाई गोरखाबाट बचाउनको लागी आफ्नो सेना पठायो। नेपालको पराजय पछि, सिक्किम किंग वंश को भाग बन्यो। छिमेकी देश भारत मा बेलायती शासन आएपछि सिक्किमले आफ्नो प्रमुख दुश्मन नेपालको विरुद्ध उनिहरुसग हाथ मिलायो। नेपालले सिक्किम माथि आक्रमण गर्योन र [टेराई]] समेत बहुत धेरै क्षेत्रमा कब्जा गर्योे । यसको कारणबाट ईस्ट इंडिया कम्पनी ले नेपाल माथि चढ़ाई गर्योआ जसको परिणाम सन १८१४ का गोरखा युद्धभयो। सिक्किम र नेपालको बीच भएको संधि तथा सिक्किम र बेलायती भारतको बीच भएको तितालिया संधि द्वारा नेपाल द्वारा अधिकृत सिक्किमी क्षेत्र सिक्किमलाई सन १८१७ में फिर्ता गरीयो। यद्यपि, अंग्रेजोंद्वारा मोरांग प्रदेशमा कर लागू गरेको कारण सिक्किम र अंग्रेजी शासनको बीचको संबंधमा कटुता आयो । सन १८४९ मा दुई अंग्रेज़ अधिकारी, सर जोसेफ डाल्टन र डाक्टर अर्चिबाल्ड कैम्पबेल, जसमा एक डाक्टर अर्चिबाल्ड सिक्किम र बेलायती सरकारको बीचको संबंधको लागि जिम्मेदार थिए, सिक्किमको पहाडमा अनुमति अथवा सूचना नदीइ गए । यी दुबै अधिकारिलाई सिक्किम सरकार द्वारा बंधी बनाईयो । रिसाएका बेलायती शासनले यस हिमाली राज्यमा चढाई गरीदियो र यसबाट सन १८३५ मा भारतको भुमिमा गाभिदिए। यस चढाईको परिणाम स्वरुप चोग्याल ब्रिटिश गवर्नरको आधीन एक कठपुतली राजा भएर रहन पुगे। [८] सन १९४७ मा एक लोकप्रिय मतद्वारा सिक्किमको भारतसगको विलय अस्वीकार गरियो र तत्कालीन भारतीय प्रधान मंत्री जवाहर लाल नेहरूले सिक्किमलाई संरक्षित राज्यको दर्जा प्रदान गरे । यसको अधिन भारत सिक्किमको संरक्षक भयो र सिक्किमको परराष्ट्र मामिला संबन्धी विषयको ज़िम्मेदारी भारतले लियो । सन १९५५ मा एउटा राज्यिक परिषद् स्थापित गरियो जसको आधीन चोग्याललाई एउटा संविधानिक सरकार बनाउने अनुमति दीईयो। यस दौरान सिक्किम नेशनल कॉंग्रेसद्वारा पुनः मतदान र नेपालिहरुलाई अरु धेरै प्रतिनिधित्व हुनुपर्ने मागको सन्दर्भमा राज्यमा गडबडीको स्थिति उत्पन्न भयो। सन १९७३ मा राज दरबारको अगाडि भएको दंगाको पछि सिक्किमलाई संरक्षण गर्न भारत सरकारलाई औपचारिक अनुरोध गरियो। चोग्याल राजवंश सिक्किममा धेरै नै अलोकप्रिय साबित भैइरहेका थिए। सिक्किम पूर्ण रूपबाट बाह्य विश्वको लागि बंद थियो र बाह्य विश्वलाई सिक्किमको घटनाक्रम बारे धेरै नै कम जानकारी थियो । यद्यपि अमरीकन आबरोहीले गैन्तोकबाट केहि चित्र तथा अन्य कानूनी कागजात तस्करी गर्न सफल भएका थिए। इस प्रकार भारतको कार्यवाही विश्वको दृष्टिमा आयो। यद्यपि इतिहास लेखिसकिएको थियो र वास्तविक स्थिती विश्वको सामुन्ने तब आयो जब काजी (प्रधान मंत्री) ले सन १९७५ मा भारतीय संसदलाई यो अनुरोध गरे कि सिक्किमलाई भारतको एउटा राज्य स्वीकार गरियोस र त्यसलाई भारतीय संसमा प्रतिनिधित्व प्रदान गरेयोस । अप्रैलमा भारतीय सेना सिक्किममा प्रबिष्ट भयो र राज दरबारको पहरा गर्नेहरुलाई निःशस्त्र गरे पछि गान्तोकलाई आफ्नो कब्जमा लिए । दुई दिन् भित्र सम्पूर्ण सिक्किम राज्य भारतको नियंत्रणमा थियो । सिक्किमलाई भारतीय गणराज्यमा समाबेश गर्ने प्रश्न जनता को सम्मुख रखियो जसमा ९७.५ प्रतिशत जनताले यसको समर्थन गरे। केहि हप्ता पछि १६ मई १९७५ मा सिक्किम औपचारिक रूपबाट भारतीय गणराज्यको २२औ प्रदेश बन्न गयो र सिक्किममा एकाधिपत्यको अंत भयो। सन २००२ मा चीनलाई एउटा लज्जाको सामना गर्नु पर्योय जब सत्र औ कर्मापा उर्ग्यें त्रिन्ले दोरजी, जसलाई चीन सरकारले एउटा लामा घोषित गरेसकिको थियो, एउटा नाटकीय तरिकाबाट तिब्बतबाट भागेर सिक्किमको रुम्तेक गुम्बामा आईपुगे। चीनका अधिकारी यस कुराको विरोध भारत सरकारसग कसरी गर्ने भनी धर्म संकटमा फँसे किनकि भारतसग विरोध जनाउनु प्रत्यक्ष रूप मै सिक्किमलाई भारत के अभिन्न भागको रूपमा चीन सरकारले स्वीकार गर्योट भन्ने अर्थ निस्कन सक्थो। सिक्किम एक स्वतंत्र राज्य हो जसलाई भारतले अधिक्रमण गरिरहेको छ भन्ने चीन सरकार को अहिलेसम्म सिक्किम माथि र औपचारिक दृष्टिकोण थियो । [७][९] चीनले अंततः सिक्किमलाई सन २००३ आएर भारतको एक राज्य के रूपमा स्वीकार गर्यो| जसबाट भारत-चीन संम्बधमा रहेको कटुतामा केहि कमी भयो । यसको बदलामा भारतले तिब्बत लाई चीनको अभिन्न अंग हो भनि स्वीकार गर्योb । भारत और चीनको बीच भएको एक महत्वपूर्ण समझौताको आधारमा चीनले एक औपचारिक मानचित्र जारी गर्योि जसमा सिक्किमलाई स्पष्ट रूपमा भारतको सीमा रेखा भित्र देखाईएको छ। यस समझौतामा चीनका प्रधान मंत्री वेन जियाबाओ र भारतका प्रधान मंत्री मनमोहन सिंह ले हस्ताक्षर गरेका छन। जुलाई ६, २००६ मा हिमालय को नाथुला भन्ज्याङलाई सीमा व्यापारको लागि खोलि दियो, जसले यो यो संकेत दिदछ कि यो क्षेत्रलाई लिएर दुबै देस बीच सौहार्दको भाबना उत्पन्न भएको छ। [१०] ==भूगोल==
सिक्किमको पश्चिममा देखिने हिमालयको शिखरहरु
अंगूठाको आकारको सिक्किम पूरा पहाडि क्षेत्र हो। विभिन्न स्थानहरुको ऊँचाई समुद्री सतह देखि २८० मीटर (९२० फीट) बाट ८,५८५ मीटर (२८,००० फीट) सम्म छ। कंचनजंगा यहाँको सबभन्दा उच्च चुचुरो हो। प्रदेशको अधिक्तम भाग खेती।कृषि को लागि अनुपयुक्त छ। यसको बावजूद केहि ढलानलाई खेतमा परिबर्तन गरिएको छ र पहाड़ी तरीकाबाट खेती गरीन्छ। हिमालको हिउबाट निकलिएको ससाना नदिधाराहरु मौजूद भएको कारण सिक्किमको दक्षिण र पश्चिममा नदिहरुको भन्ज्याङ बनेका छन। यि नदिहरु मिलकर टिस्टारंगीत बन्दछ। टिस्टालाई सिक्किम की जीवन रेखा पनि भनिन्छ र यो सिक्किमको उत्तरबाट दक्षिण तिर बग्दछ । राज्यको एक तिहाई भु-भागमा घना जंगल छ।
सिक्किमको उत्तरमा हिमालय पर्वत श्रंखला
हिमालयको ऊँच्चा पर्वत श्रंखलाहरुले सिक्किमलाई उत्तरी, पूर्वी र पश्चिमी दिशा अर्धचन्द्राकार।अर्धचन्द्र मा घरेर रखेको छ । राज्यको अत्यधिक जनसंख्या भएको क्षेत्र धेरै जसो राज्यको दक्षिणी भागमा, हिमालयको कम ऊँचाई भएको श्रंखलाहरुमा स्थित छ। राज्यमा अट्‌ठाइस हिमाली चुचुरो, एक्काईस हिमानी, दुई सय सत्ताईस ताल (जसमा चांगु ताल, गुरुडोंग्मार तालखेचियोपल्री ताल शामिल छ), पाँच गर्म पानीको झहारा र सय भन्दा धेरै नदिहरु र और नाला छन। आठ पहाड़ी भञ्ज्याङहरुले सिक्किमलाई तिब्बत, भूटान र नेपालसँग जोड़द छ।[४]
सिक्किमको प्रमुख बस्तीहरु

[परिवर्तन्] भूतत्व

सिक्किमको पहाडहरु मुख्यतः नेस्ती(gneissose) र अर्द्ध-स्कीस्तीय(half-schistose) पत्थरहरुले बनेको छ, जस्को कारण त्यसको माटो भूरी मृत्तिका, तथा मुख्यतः उथला र कमज़ोर छ। यहाँ की माटो खुरदरी तथा लौह जारेय बाट केहि अम्लीय छ । यसमा खनिज र कार्बनिक पोषणकों अभाव छ । यस प्रकारको माटो सदाबहार र बर्णपाती जंगलको लागि योग्य छ । सिक्किमको भूमिको धेरैजसो भाग केम्ब्रिया-पूर्व(Precambrian) चट्टानसग जस्तो छ जसको आयु पहाडसग धेरै कम छ। पत्थर फ़िलीतियों।फ़िलीत(phyllite) र स्कीस्त बाट बनेको छ यस कारण and therefore the slopes are highly susceptible to weathering and prone to erosion. This, combined with the intense rain, causes extensive soil erosion and heavy loss of soil nutrients through leaching. यसको परिणाम स्वरूप प्राय जसो पहिरो गहिरहन्छ , जसले धेरै जसो साना गाउ र नगरको शहरी इलाकसग से संपर्क गर्दछ ।[४]

[परिवर्तन्] तातो पानीको झरना

सिक्किममा तातो पानीको अनेक झरना छन, जो रोग निको पर्ने क्षमताको लागि विख्यात छ। सबै भन्दा महत्वपूर्ण तातो पानी को झरना फुरचाचु, युमथांग, बोराँग, रालांग, तरमचु और युमी सामडोंग हो। यि सबै झरनामा ठुलो मात्रामा सल्फर पाईन्छ र यिनिहरु नदी के छेउमा स्थित छन। यि तातो पानीको झरनाको तापमान 50 °C (सेल्सियस) सम्म हुदछ।

[परिवर्तन्] मौसम

यहाँको मौसम जहाँ दक्षिणमा शीतोष्ण कटिबंधी छ त्यहि टुंड्रा प्रदेशको मौसमको जसतो छ। यद्यपि सिक्किमको अधिकांश बसोबास क्षेत्रमा, मौसम समशीतोष्ण (टैंपरेट) रहन्छ र तापमान कममा 28 °से (82 °) देखि माथि अथवा 0 °से (32 °फ) देखी तल रहन्छ । सिक्किममा पांच ऋतु आउदछ: सर्दी, गर्मी, बसंत, और पतझड़, र वर्षा, जो जून र सितंबरको बीच आउदछ। धेरैजसो सिक्किममा औसत तापमान लगभग 18 °से (64 °फ)हुन्छ । सिक्किम भारतको ती केहि राज्यहरुमा एक हो जसमा नीरन्तर वर्षा हुदछ । हिम रेखा लगभग ६००० मीटर (१९६०० फीट)छ। मानसूनको महीनामा राज्यमा ठुलो वर्षा हुदछ जसबाट ठुलो मात्रामा पहिरो जान्छ। राज्यमा लगातार पानि परेको किर्तिमान ११ दिनको छ। राज्यको उत्तरी क्षेत्रमा शीत ऋतुमा तापमान -४० °C भन्दा कम हुन जान्छ । शीत ऋतु र वर्षा ऋतुमा कुहिरो ले पनि जन जीवनलाई प्रभावित गर्दछ जसले यातायात धेरै नै कठिन हुन जान्छ। [४]

[परिवर्तन्] राजनीतिक बिभाजन

सिक्किमको चार जिल्ला र त्यसको सदरमुकाम

सिक्किम में चार जिल्ला छ। प्रत्येक जिल्लालाई केन्द्र सरकारद्वारा नियुक्त जिलाधिकारीले हेर्दछन। चीनको सीमामा सटिएकोको कारण धेरै क्षेत्रमा भारतीय सेना को बाहुल्यता देखिन्छ। धेरैजसो क्षेत्रमा प्रवेश निषेध छ र त्यहा घुम्न जानको लागि अनुमति लिनु पर्दछ। सिक्किममा जम्मा आठ नगर र नौ उप-विभाग छ। यि चार जिलाहरुमा पूर्व सिक्किम, पश्चिम सिक्किम, उत्तरी सिक्किमदक्षिणी सिक्किम हुन जसको जिनकी राजधानि गान्तोक, ग़ीज़िंग, मंगन एवं नामची हो। [५]यह चार जिल्लाई पुन: विभिन्न उप-विभागोंमा बाडिएको छ। "पकयोंग" पूर्वी जिल्लाको, "सोरेंग" पश्चिमी जिल्लाको, "चुंगथांग" उत्तरी जिल्लाको र "रवोंगला" दक्षिणी जिल्लाको उपविभाग हो। [११]

[परिवर्तन्] जीव जंतु एवं वनस्पति

बुरुंश (रोह्डोडैंड्रौन)सिक्क्म का राजवृक्ष है

सिक्किम हिमालयको तल्लो भुभागमा पारिस्थितिक गर्मस्थान मा भारतको तीन पारिस्थितिक क्षेत्रहरु मध्ये एक बसेको छ। यहाँको जंगलमा विभिन्न प्रकारको जीव जंतु र वनस्पतियाँ पाईन्छ। अलग अलग ऊँचाई भएको कारण यहाँ ट्रोपिकल, टेम्पेरेट, एल्पाइन र टुन्ड्रा प्रकारको बोट बिरुवा पनि पाईन्छ। यस्तो सानो इलाके क्षेत्रमा यस्तो भिन्नता कमै ठाउमा पाउन सकिन्छ। The flora of Sikkim includes the rhododendron, the state tree, with a huge range of species occurring from subtropical to alpine regions. Orchids, figs, laurel, bananas, sal trees and bamboo in the lower altitudes of Sikkim, which enjoy a sub-tropical type climate. In the temperate elevations above 1,500 metres, oaks, chestnuts, maples, birchs, alders, and magnolias grow in large numbers. The alpine type vegetation includes juniper, pine, firs, cypresses and rhododendrons, and is typically found between an altitude of 3,500 metres to 5,000 m. Sikkim boasts around 5,000 flowering plants, 515 rare orchids, 60 primulas species, 36 rhododendrons species, 11 oaks varieties, 23 bamboos varieties, 16 conifer species, 362 types of ferns and ferns allies, 8 tree ferns, and over 424 medicinal plants. The orchid Dendrobium nobile is the official flower of Sikkim.

The fauna includes the snow leopard, the musk deer, the Bhoral, the Himalayan Tahr, the red panda, the Himalayan marmot, the serow, the goral, the barking deer, the common langur, the Himalayan Black Bear, the clouded leopard, the Marbled Cat, the leopard cat, the wild dog, the Tibetan wolf, the hog badger, the binturong, the jungle cat and the civet cat. Among the animals more commonly found in the alpine zone are yaks, mainly reared for their milk, meat, and as a beast of burden. सिक्किमको चरा जगतमा प्रमुख छन - Impeyan pheasant, the crimson horned pheasant, the snow partridge, the snow cock, the lammergeyer and griffon vultures, as well as golden eagles, quail, plovers, woodcock, sandpipers, pigeons, Old World flycatchers, babblers and robins. यहां चराको जम्मा ५५० प्रजाति रेकर्ड गरीएको छ, जसमा केहि लोप भएको घोषित गरीको छ।[४]

[परिवर्तन्] अर्थ-व्यवस्था

[परिवर्तन्] वृहत् अर्थव्यवस्थासंबंधी प्रवाह

यो सांख्यिकी एवं कार्यक्रम कार्यान्वयन मंत्रालय द्वारा जारी सिक्किमको सकल घरेलू उत्पादको प्रवाहको एक झलक हो(करोड़ रुपयों में)[१२] {| class="wikitable" |- ! साल || सकल धरेलू उत्पादन |- | १९८० || ५२ |- | १९८५ || १२२ |- | १९९० || २३४ |- | १९९५ || ५२० |- | २००० || ९७१ |- | २००३ || २३७८.६ [१] |} सन २००४ को आँकडाको अनुसार सिक्किमको सकल घरेलू उत्पाद $४७८ मिलियन हुने अनुमान लगाईएको छ। सिक्किम एउटा कृषि प्रधान।कृषि राज्य हो र यहाँ सीढ़ीदार खेतहरुमा पारम्परिक पद्धतिबाट कृषि गरेन्छ। यहाँको ग्रामीण किसान अलैची, अदुवा, सन्तोला, स्याउ, चिया और पीनशिफ आदिको खेती गर्दछन। [५]चामल राज्यको दक्षिणी इलाकामा सीढ़ीदार खेतमा फलाईन्छ। सम्पूर्ण भारतमा अलैलाइचीको सबै भन्दा धेरै उपज सिक्किममा हुन्छ । पहाड़ी क्षेत्र भएको कारण र यातायात्को आधारभूत सुविधाको अभावमा यहाँ कुनै ठुलो उद्योग छैइन। मदिरा कारखाना , मद्यनिष्कर्षशाला, छाला-उद्योग तथा घड़ी-उद्योग सिक्किमको मुख्य उद्योग हो। यिनिहरु पनि राज्यको दक्षिणी भागमा स्थित छ- मुख्य रूपबाट मेल्ली और जोरेथंग नगर मा । राज्यमा विकास दर ८.३ प्रतिशत छ, जुन दिल्ली पछिकोराष्ट्र भरमा सबैभन्दा बडी हो। [१३]

इलायची सिक्किम की मुख्य नगदे बाली हो

हालको केहि बर्षाहरुमा सिक्किमको सरकारले राज्यमा पर्यटनलाई बढ़ावा दिन प्रारम्भ गरेको छ । सिक्किममा पर्यटनको धेरै संभाबना छ र यसको लाभ उठाएर सिक्किमको आयमा अप्रत्याशित वृद्धि भएको छ। आधारभूत संरचनामा सुधारको बेला, यो उपेक्षा गरीरहेको छ कि पर्यटन राज्यमा अर्थव्यवस्थाको एक मुख्य आधारको रूपमा अगाडि आउने छ। ऑनलाइन(?) सट्टेबाजी राज्यमा एक नया उद्योगको रूपमा अगाडि आएकोछ। "प्लेविन" जुआ, जसलाई विशेष रूपबाट तैयार गरीको अंतहरुमा खेलिन्छ्, लाई राष्ट्र भरिमा खूब वाणिज्यिक सफलता हासिल भएको छ । [१४][१४] राज्यमा प्रमुख रूपबाट तामा, डोलोमाइट, चूना ढुङ्गा, ग्रेफ़ाइट, अभ्रक, फलाम र [कोईला]] आदि खनिजहरुको उत्खनन गरीन्छ। [१५] जुलाई ६, २००६ को नाथूला भञ्ज्याङ, जसले सिक्किमलाई ल्हासा, तिब्बत सँग जोड़द छ, यो खुल्नाले यो आशा जगेको छ कि यसबाट सिक्किमको अर्थव्यवस्थालाई बढ़ावा मिलने छ, भलै यो बिस्तारै नै देख्न् पाईयोस। यह भञ्ज्याङ, जुन सन १९६२ मा १९६२ भारत-चीन युद्ध।भारत-चीन युद्ध पछि बंद गरीएको थियो, प्राचीन रेशम मार्ग को मार्ग थियो र ऊन, सुपारीमसालों।मसाला को व्यापारमा सहायक थियो।[१०]

[परिवर्तन्] यातायात

File:Riverteesta.jpg
टिस्टा नदी लाई सिक्किमको जीवन रेखा भनिन्छ

सिक्किममा कठिन भूक्षेत्रको कारण कुनै हवाई अड्डा अथवा रेल स्टेशन छैन। सबै भन्दा नगीचको हवाईअड्डा बागदोगरा हवाईअड्डा, सिलीगुड़ी, पश्चिम बंगाल मा छ। यो हवाईअड्डा गान्तोकदेखि १२४ कि०मी० पर छ । गान्तोकबाट बागदोगराको लागि सिक्किम हेलीकॉप्टर सर्विस द्वारा एक हेलीकॉप्टर सेवा उपलब्ध छ जिसको उड़ान ३० मिनट लामो छ, दिन में केवल एक पल्ट चल्दछ र और केवल ४ जना मात्रलाई लान सक्दछ ।[१६] गान्तोक हैलीपैड राज्यको एकमात्र असैनिक हैलीपैड हो। निकटतम रेल स्टेशन नया जलपाईगुड़ी मा छ जो सिलीगुड़ीबाट १६ किलोमीटर।कि०मी० को दूरीमा छ ।[५] राष्ट्रीय राजमार्ग ३१A ले सिलीगुड़ीलाई गान्तोकसँग जोड़दछ। यो एक सर्व-ऋतु मार्ग हो तथा सिक्किममा रंग्पो मा प्रवेश गरेपछि तीस्ता नदी के समानान्तर चल्दछ। अनेक सार्वजनिक अथवा निजी सबारी साधनले हवाई-अड्डा, रेल-स्टेशन सिलिगुड़ीलाई को गान्तोकसँग जोड़दछन। मेल्ली बाट आउने राजमार्गको एक शाखा पश्चिमी सिक्किमलाई को जोड़दछ। सिक्किमको दक्षिणी र पश्चिमी शहरले सिक्किमलाई उत्तरी पश्चिमी बंगालको पर्वतीय शहर कलिम्पोंगदार्जीलिंग सँग जोड़दछ। राज्य के भित्र चारपाङ्ग्रे सवरी साधन लोकप्रिय छ किनकि यो राज्यको चट्टानी उकालोलाई सजिलैसँग पार गर्नमा हुदछन । साना साना बसहरु राज्यको ससाना शहरहरुलाई राज्यको राजधनी र जिल्ला सदरमुकामराज्यसँग जोडदछ ।[५]

[परिवर्तन्] जनसंख्या स्थिती

thumb|240px|सिक्किमको एक पारंपरिक आवास मानवजातीय रूपमा सिक्किमका धेरैजसो वसिन्दानेपाली छन, जसले यहा उन्नाईसौ शताब्दिमा प्रवेश गरेका थिए । भूटिया सिक्किमको मूल निवासिहरुमा से एक हुन, जसले तिब्बतको खाम जिल्लाबाट चौदऔ शताब्दिमा पलायन गरे, र लेप्चाट, जो स्थानीय मान्यता अनुसार सुदूर पूर्वबाट आएको मानिन्छ । राज्यको उत्तरी तथा पूर्वी इलाकाहरुमा तिब्बती बहुमतमा रहेका छन । अरु राज्यबाट आएर सिक्किममा बस्ने हरुमा प्रमुख हुन मारवाड़ी, जो दक्षिण सिक्किम तथा गान्तोकमा बन्द-ब्यापार गर्दछन;बिहारी जो धेरैजसो श्रमिक छ्न; तथा बंगालीहिन्दू धर्म राज्यको प्रमुख धर्म हो जिसको अनुयायी राज्यमा ६०.९ प्रतिशतमा छ ।[१७] बौद्ध धर्म को अनुयायी २८.१ प्रतिशतमा एउटा ठुलो अल्पसंख्यामा छन ।[१८] सिक्किममा ईसाई।ईसाइयों को ६.७ प्रतिशत आबादी छ जसमा मूलतः धेरैजसो ति लेपचा छन जसले उन्नाईसौ शतब्दिको उत्तरकालमा संयुक्त राजशाही । अंग्रेज़ीधर्मोपदेशकहरुको प्रचार पछि ईसाई मत अपनाएका थिए । राज्यमा कहिले पनि साम्प्रदायिक तनाव रहेको छैन। मुसलमानोंको १.४ प्रतिशत आबादीको लागि गान्तोकको व्यापारिक क्षेत्रमा र मंगन मा मस्जिद।मस्जिदें छ।[१९] नेपाली सिक्किमको प्रमुख भाषा हो । सिक्किममा प्रायः अंग्रेज़ी और हिन्दी पनि बोलीन्छ र बुझदछन । यहाँको अन्य भाषाहरुमा भूटिया, जोङ्खा, ग्रोमा, गुरुंग, लेप्चा, लिम्बु, मगर, माझी, मझवार, नेपालभाषा, दनुवार, शेर्पा, सुनवार भाषा।सुनवार, तामाङ, थुलुंग, तिब्बती, र याक्खा शामिल छन।[५][२०] ५,४०,४९३ की जनसंख्याको साथ सिक्किम भारतको न्यूनतम आबादी वाला राज्य हो,[२१] जसमा पुरुषको संख्या २,८८,२१७ छ र महिलाको संख्या २,५२,२७६ छ । सिक्किमको जनसंख्याको घनत्व ७६ मनुष्य प्रतिवर्ग किलोमीटर छ तर भारतमा न्यूनतम हो । विकास दर ३२.९८% छ(१९९१-२००१)। लिंगानुपात ८७५ स्त्री प्रति १००० पुरुष छ । ५०,००० को जनसंख्याको साथ गान्तोक सिक्किमको एकमात्र महत्वपूर्ण शहर हो। राज्यमा शहरी आबादी लगभग ११.०६% छ ।[११] प्रति व्यक्ति आय ११,३५६ रु० छ, जो देशको सबै भन्दा धेरैमा एक हो।[२०] ==संस्कृति==

ल्होसारको बेला लाचुंगमा भएको गुम्पा नृत्य

सिक्किमका नागरिक भारतको सबै मुख्य हिन्दू चाहाड पर्ब जस्तो दीपावली और दशहरा,मनाउदछन । बौद्ध धर्मको ल्होसार, लूसोंग, सागा दावा, ल्हाबाब ड्युचेन, ड्रुपका टेशीभूमचूती चाहाड पर्ब हुन हैं जसलाई मनाईन्छ । लोसर - तिब्बती नव वर्ष लोसर, जो मध्य दिसंबरमा आउदछ, यस बेला धेरै जसो सरकारी कार्यालय एवं पर्यटक केन्द्र हफ़्ते भरिको लागि बंद रहदछन। गैर-मौसमी पर्यटकलाई आकर्षित गर्नको लागि हालै ठुला दिन । ठुलो दिन लाई गान्तोकमा प्रसारित भैरहेको छ।[२२] पाश्चात्य रॉक संगीत यहाँ प्रायः घर एवं होटलहरुमा, गैर-शहरी इलाकाहरुमा पनि सुन्न पाईन्छ। हिन्दी संगीत ले पनि मनिसहरु मनमा आफ्नो स्थान बनाएको छ । विशुद्ध नेपाली रक संगीत, तथा पाश्चात्य संगीतमा नेपाली काव्य पनि धेरै नै प्रचलित छ । फुटबॉल एवं क्रिकेट यहाँको सबैभन्दा लोकप्रिय खेल हो । नूडल मा आधारित व्यंजन जस्तो थुक्पा, चाउमीन, थान्तुक?, फाख्तु?, ग्याथुक? और वॉनटन? सर्वसामान्य छ। मःम, बाफबाट पाकेको र साग-सब्जिहरुबाट भरिएको पकौडि़, सूपको सगै पस्किएको भैसीको माँसु । भैसी अथवा सूगुरको माँसु । सूगुर को माँसु लोकप्रिय खाजा हो। पहाड़ी मानिसको खानामा भैसी, सूगुर, इत्यादिको माँसुको मात्रा धेरै मात्रामा हुदछ। मदिरामा राज्यको अन्तशुल्क कम भएको कारण राज्यमा बीयर?, विस्की?, रम? र ब्रांडी इत्यादिको धेरै गरिन्छ। सिक्किममा लगभग बसोबास ग्रामिण छ, जहा घर बनाउदा मुख्यत: कडा बाँस को ढाँचामा लचीलो बाँसको आवरण हलेर बनाउने गरिन्छ। धरमा चिसोबाट जोगिनको लागि यसमा गाईको के गोबरको लेप पनि गरिन्छ । राज्यको धेरै अधिक ऊँचाई भएको क्षेत्रहरुमा धेरै जसो काठको घर बनाईन्छ। अरु पनि हेर्नुहोस:सिक्किमी संगीत

[परिवर्तन्] राजनीति र सरकार

सिक्किमको मुख्यमन्त्री र राज्यपालको निवासस्थान

भारतको अन्य राज्यहरु को समान, केन्द्रिय सरकार द्वारा मनोनित [राज्यपाल]] राज्य शासनको प्रमुख हुन। उनको मनोनयन मुख्यतः औपचारिक मात्र हुदछ, तथा उनको मुख्य काम मुख्यमंत्री को शपथ-ग्रहणको अध्यक्षता गर्ने मात्र हुदछ। मुख्यमंत्री, जसको साथ वास्तविक प्रशासनिक अधिकार हुदछ, धेरै जसो राज्य चुनावमा बहुमत पाउने दल अथवा गठबंधन का प्रमुख हुदछन । राज्यपालले मुख्यमंत्रीको परामर्शमा मंत्रीमण्डल? बनाउने बा परिबर्तन गर्दछन। धेरै जसो अन्य राज्यहरुको समान सिक्किममा पनि एक सदनत्मक (unicameral) सदन भएको विधान सभा नै छ। सिक्किमलाई भारतको की दुई सदनात्म संसदको दुबै सदनहरु, राज्य सभा तथा लोक सभा मा एक-एक स्थान प्राप्त छ । राज्यमा जम्मा ३२ विधानसभा सीटें? छ जसमा एक बौद्ध संघ को लागिए आरक्षित छ । सिक्किम उच्च न्यायालय देशको सबै भन्दा सानो उच्च न्यायालय हो।[२३] {| class="toccolours" align="right" style="margin:1em" padding="0.5em" |+ State symbols[५] |- | राज्य पशु | रातो पाण्डा |- | राज्य पक्षी | रक्त महूका? |- | राज्य वृक्ष | बरुंश? |- | राज्य फूल | पीनशिफ? |} सन १९७५ मा, राजतंत्रको समाप्ति भएपछि, कांग्रेस लाई १९७७ को आम चुनावमा बहुमत प्राप्त भएको थियो। अस्थिरता को एक अबधि पछि, सन १९७९ मा, सिक्किम संग्राम परिषद पार्टीका नेता नर बहादुर भण्डारी को नेतृत्वमा एउटा लोकप्रिय मंत्री परिषदको गठन भयो। यस पछि, सन १९८४ र १९८९ को आम चुनावमा पनि भण्डारी नै विजयी बने । सन १९९४ मा सिक्किम डेमोक्रेटिक फ़्रंटका पवन कुमार चामलिंग राज्यको मुख्यमंत्री भए। सन १९९९ र सन २००४ को चुनावमा पनि विजय प्राप्त गरेर यो पार्टी अहिलेसम्म सिक्किममा शासन गरिरहेको छ ।[८][१६] :अरु धेरै हेर्नु होस: सिक्किम विधानसभा चुनावको परिणाम।सिक्किममा चुनावराज्यमा राजनैतिक दलहरुको सूची

[परिवर्तन्] आधारभूत संरचना

तिब्ब्त विज्ञान संग्रहालय एवं शोध केन्द्र

सिक्किमको सड़कहरु प्रायजसो पहिरो तथा छेउको धारद्वारा बाढिबाट क्षतिग्रस्त हुन जान्छ, तर पनि सिक्किमको सड़क अन्य राज्यको सड़कहरुको तुलनामा धेरै रम्रो छ। सीमा सड़क संगठन(BRO), भारतीय सेना को एउटा अंग यि सड़कहरुको रखबाली गर्दछ। दक्षिणी सिक्किम तथा रा०रा०-३१अ को सड़क राम्रो स्थिति में छ किनकि यहाँ पहिरोको घटनाहरु कम हुन्छ । राज्य सरकार १८५७.३५ कि०मी० को त्यो राजमार्ग जुन सी०स०सं० के अन्तर्गत आउदैन, को रखवाली गर्दछ ।[११] सिक्किममा अनेकौ जल विद्युत बिजली स्टेशन (केन्द्र) छन, जो नियमित बिजली उपलब्ध गरौदछ, तर संचालन शक्ति अस्थिर छ तथा स्टेबलाईजर (stabilisers) को आवश्यकता पर्दछ। सिक्किममा प्रतिव्यक्ति बिजली प्रयोग १८२ kWh छ । ७३.२% घरहरुमा स्वच्छ पानीको सुविधा उपलब्ध छ,[११] तथा अनेकौ धाराहरुको परिणाम स्वरूप राज्यमा कहिले पनि अकाल वा पानीको कमीको परिस्थिति उत्पन्न भएको छैन। टिस्टा नदीमा धेरै जलविद्युत केन्द्र निर्माणाधीन् छ तथा त्यसको बाताबरणी प्रभाव एक चिन्ताको विषय हो ।

[परिवर्तन्] सुचना तथा संचार

रुम्टेक विहार सिक्किमको सबभन्दा प्रसिद्ध धरोहर हो, वर्ष २००० मा यो समाचारमा थियो

दक्षिणी नगर क्षेत्रमा अंग्रेजी, नेपाली तथा हिन्दी के दैनिक पत्रिका छ। नेपाली समाचार-पत्र स्थानीय रूपबाट नै छाप्दछ तर हिन्दी तथा अंग्रेजीको पत्रिका सिलिगुड़ी मा । सिक्किममा नेपाली भाषामा प्रकाशित समाचार पत्रिकाको मांग विगत दिन देखि नै बढ़ीरहे छ। समय दैनिक, हाम्रो प्रजाशक्ति, हिमाली बेलासाङ्गीला टाइमस् इत्यादि नेपाली समाचार पत्र गान्तोकबाट प्रकाशित हुदछ, जसमा समय दैनिक राज्यको सबै भन्दा ठुलो र लोकप्रिय समाचार पत्र हो। अंग्रेजी समाचार पत्रिकामा सिक्किम नाओसिक्किम एक्सप्रेस स्थानीय रूपबाट छापिन्छ तथा द स्टेट्समैन तथा द टेलेग्राफ़ सिलिगुड़ी मा छापिन्छ जबकि द हिन्दू तथा द टाइम्स ऑफ़ इन्डिया कलकत्ता मा छपिएको एक दिन पछि गान्तोक, जोरेथांग, मेल्ली तथा ग्याल्शिंग पुग्दछ । सिक्किम हेराल्ड सरकारको आधिकारिक साप्ताहिक प्रकाशन हो । हाल-खबर सिक्किमको एकमात्र अंतर्राष्ट्रिय समाचारको मानकीकृत प्रवेशद्वार हो । सिक्किमबाट सन २००७ मा नेपाली साहित्यको ऑनलाइन पत्रिका टिस्टारंगीतशुरु भएको छ जसको संचालन साहित्य सिर्जना सहकारी समिति लिमिटेड] गर्दछ। ईन्टरनेट को सुविधा जिल्लाला सदरमुकाम त उपलब्ध छ तर ब्रॉडबैंड सम्पर्क उपलब्ध छैन तथा ग्रामीण क्षेत्रहरुमा अहिलेपनि ईन्टरनेट सुविधा उपलब्ध छैन। डिस ऐन्टिना (Dish antennae) द्वारा धेरै जसो घरहरुमा सेटलाईट टेलिभिजन सेवा (satellite television channels) उपलब्ध छ । भारतबाट प्रसारित च्यानलको अतिरिक्त नेपाली भाषाको च्यानल पनि प्रसारित गरिन्छ। सिक्किम केबल, डिश टी० वी०, दूरदर्शन तथा नयुम (Nayuma) मुख्य सेवा प्रदयक हुन । स्थानीय मोबाईल टेलीफोन सेवा प्रदायक(cellular phone service provider) को राम्रो सुविधा उपलब्ध छ, जसमा भा०सं०नि०लि० को सुविधा राज्य-ब्यापी छ तर रिलायन्स इन्फ़ोकॉम तथा एयरटेल केवल नगर क्षेत्रमा छ । राष्ट्रिय अखिल भारतीय आकाशवाणी राज्यको एकमात्र रेडियो सेवाहो।[२४]

[परिवर्तन्] शिक्षा

साक्षरता प्रतिशत दर ६९.६८% छ, यसमा लिङ्गीय दृटिकोणबाट हेर्दा पुरुषमा ७६.७३ प्रतिशरत तथा महिलामा ६१.४६ प्रतिशरत छन। सरकारी विद्यालयहरुको संख्या १५४५ छ तथा १८ निजी विद्यालय पनि छन, जुन् मुख्यतः नगरहरुमा छन ।[११] उच्च शिक्षाको लागि सिक्किममा लगभग १२ कलेज तथा अन्य विद्यालय छन। सिक्किम मणिपाल विश्वविद्यालय ईन्जिनियरिङ, चिकित्सा तथा व्यबस्थापनको क्षेत्रमा में उच्च शिक्षा प्रदान गर्दछ। यसले अनेकौ विषयहरुमा में दूरगामी शिक्षा पनि प्रदान गर्दछ। राज्यद्दरा-संचालित बहुशिल्प, उच्च प्राबिधिक प्रशिक्षण केन्द्र (Advanced Technical Training Centre) तथा कम्पुटर तथा संचार प्राबिधिक केन्द्र (Centre for Computers and Communication Technology) आदि ईन्जिनियरिङको शाखाहरुमा पाठ्यक्रम चलाउदछ । ATTC बरदंग, सिंगतम तथा CCCT चिसोपानि(chisopani?), नाम्ची मा छ । तर धेरै जसो विद्यार्थी उच्च शिक्षाको लागि सिलिगुड़ी अथवा कोलकाता जादछन।

[परिवर्तन्] संदर्भ समाग्री

[परिवर्तन्] टीका-टिप्पणी

  1. अर्जुन अदलखा (अप्रैल 1997). Population Trends: India (पीडीएफ़). International brief 5. यू.एस. डिपार्टमेंट ऑफ़ कॉमर्स. Retrieved on 12 अक्तूबर, 2006.
  2. Sikkim. www.gloriousindia.com (31 दिसंबर 2006). Retrieved on 23 जनवरी, 2007.
  3. History of Sikkim. डिपार्टमेंट ऑफ़ इंफ़रमेशन एंड पब्लिक रिलेशंस, गवर्नमेंट ऑफ़ सिक्किम (29 सितंबर 2005). Retrieved on 12 अक्तूबर, 2006.
  4. ४.० ४.१ ४.२ ४.३ ४.४ Physical Features of Sikkim. Department of Information and Public Relations, Government of Sikkim (2005-09-29). Retrieved on 12 अक्तूबर, 2006.
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ ५.५ ५.६ General Information. सिक्किमइंफ़ो.नेट. Retrieved on 12 अक्तूबर, 2006.
  6. About Sikkim. Department of Information and Public Relations, Government of Sikkim (2005-09-29). Retrieved on 2006-10-12.
  7. Cite error: Invalid <ref> tag; no text was provided for refs named History
  8. ८.० ८.१ History of Sikkim. Government of Sikkim (2002-08-29). Retrieved on 2006-10-12.
  9. Elections after the merger. Sikkiminfo.net. Retrieved on 2006-10-12.
  10. १०.० १०.१ "Hisotric India-China link opens", BBC, 2006-07-06. Retrieved on 2006-10-12.
  11. ११.० ११.१ ११.२ ११.३ ११.४ Sikkim at a glance. Department of Information and Public Relations, Government of Sikkim (2005-09-29). Retrieved on 2006-10-12.
  12. National Accounts Division : Press release & Statements. Ministry of Statistics and Programme Implementation (2006-05-23). Retrieved on 2006-10-12.
  13. Economy of Sikkim. Department of Information and Public Relations, Government of Sikkim (2005-09-29). Retrieved on 2006-10-12.
  14. १४.० १४.१ Playwin lottery. Interplay Multimedia Pty. Ltd. (2006-08-20). Retrieved on 2006-10-12.
  15. Sikkim's Economy. National Informatics Centre (2002-08-29). Retrieved on 2006-10-12.
  16. १६.० १६.१ 30 Years of Statehood In a Nutshell. Department of Information and Public Relations, Government of सिक्किम (2005-11-24). Retrieved on 2006-10-12.
  17. http://www.censusindia.net/religiondata/ 2001 Indian Census Data
  18. http://www.censusindia.net/religiondata/ 2001 Indian Census Data
  19. http://www.censusindia.net/religiondata/ 2001 Indian Census Data
  20. २०.० २०.१ People of Sikkim. Department of Information and Public Relations, Government of Sikkim (2005-09-29). Retrieved on 2006-10-12.
  21. Sikkim statistics. Government of India. Retrieved on 2006-10-12.
  22. Culture and Festivals of Sikkim. Department of Information and Public Relations, Government of Sikkim (2005-09-29). Retrieved on 2006-10-12.
  23. "Judge strengths in High Courts increased", Ministry of Law & Justice, 2003-10-30. Retrieved on 2006-10-12.
  24. Entertainment in Sikkim. Sikkiminfo.net. Retrieved on 2006-10-12.

[परिवर्तन्] ग्रन्थसूची