भारतीय मानक समय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारतीय मानक समय
समय क्षेत्र
  भारतीय मानक समय
युटिसी समय
ISTयुटिसी+०५:३०
हालको समय
१७:४६, १४ मार्च २०२४ IST [refresh]
दिवाप्रकाश बचत समय लागु
यस समय क्षेत्रमा दिवाप्रकाश बचत समय प्रयोगमा छैन।

भारतीय मानक समय (छोटकरीमा आइएसटी) भारतको समय सूचक हो । यसको मानक समय क्षेत्र यूटिसी +५:३० रहेको छ । भारतमा यसै समयलाई मात्र आधार मानेर समय सिमा नियत्रण गर्ने गरिन्छ ।[१] सैन्य र उड्डयन समयमा , आइएसटीलाई E ले सुचित गर्ने गरिन्छ ।[२] भारतीय मानक समयलाई ८२.५° पूर्वी देशान्तर आधार मानेर भारतको उत्तर प्रदेशराज्यको इलाहाबाद केन्द्र मानि समय सीमा छुट्याइएको छ ।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "India Time Zones", (जीएमटी)  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "Military and Civilian Time Designations", (जीएमटी)  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता)