उत्तर प्रदेश

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
 उत्तर प्रदेश
اتر پردیش
 

भारतको मानचित्रमा उत्तर प्रदेशاتر پردیش

स्थापना
राजधानी लखनऊ
सबैभन्दा ठूलो सहर
जनसंख्या १६६,०५०,०००
 - घनत्व ५६४ /किमी²
लिंगानुपात {{{लिंगानुपात}}}
जातिहरू {{{जातिहरू}}}
धर्म {{{धर्म}}}
साक्षरता प्रतिशत {{{साक्षरता प्रतिशत}}}
पुरुष साक्षरता प्रतिशत {{{पुरुष साक्षरता प्रतिशत}}}
महिला साक्षरता प्रतिशत {{{महिला साक्षरता प्रतिशत}}}
क्षेत्रफल {{{क्षेत्रफल}}} किमी² 
 - जिल्ला संख्या
सरकारी भाषा
राज्यपाल बी एल जोशी
मुख्यमन्त्री
विधायिका
आइएसओ संक्षेप IN-UP
आगरा र अवध संयुक्त प्रान्त 1903

उत्तर प्रदेश भारतको सबै भन्दा ठूलो (जनसंख्याको आधारमा) प्रान्त हो। लखनऊ यस प्रदेशको प्रशासनिक र विधायिक राजधानी हो र इलाहाबाद न्यायिक राजधानी हो। यस प्रदेशको अन्य महत्त्वपूर्ण शहरहरू हुन: आगरा, अलीगढ, अयोध्या, बरेली, मेरठ, वाराणसी( बनारस), गोरखपुर, गाजियाबाद, मुरादाबाद, सहारणपुर, फैजाबाद, कानपुर। यसको छिमेकी प्रान्तहरू हुन: उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा, दिल्ली, राजस्थान, मध्य प्रदेश, छत्तीसगढ, झारखण्ड, बिहार। उत्तर प्रदेशको पूर्वोत्तर दिशामा नेपाल देश छ।

सन २०००मा भारतीय संसदले उत्तर-प्रदेशको उत्तर पश्चिमी (मुख्यतः पहाडी) भाग बाट उत्तराखण्ड प्रान्तको निर्माण गर्‍यो। उत्तर प्रदेशको अधिकांश हिस्साहरू सघन आबादी भएको गंगायमुनाको मैदानहरू छन्। करीब १६ करोडको जनसंख्या भएको उत्तर प्रदेश भारतको अधिकतम जनसंख्या भएको प्रदेश मात्र होईन अपितु यो विश्वकै सर्वाधिक आबादी भएको उप राष्ट्रिय एकाइ हो। विश्वमा मात्र पाँच राष्ट्र चीन, स्वयं भारत, संयुक्त अमेरीका, इंडोनिशियाब्राजीलको जनसंख्या उत्तर-प्रदेशको जनसंख्या भन्दा बढी छ।

उत्तर प्रदेश भारतको उत्तरमा स्थित छ। यो राज्य उत्तरमा नेपाल, तिब्बत दक्षिणमा मध्य प्रदेश, पश्चिममा हरियाणा, दिल्ली, राजस्थान तथा पूर्वमा बिहारले घेरियेको छ। उत्तर प्रदेशको राजधानी लखनऊ हो। यो प्रान्त २,३८,५६६ वर्ग किलोमीटरको क्षेत्रफलमा फैलिएको छ यहाँको उच्च अदलत इलाहाबादमा छ। झाँसी, लखीमपुर खीरी, वाराणसी, इलाहाबाद, फैजाबाद, आजमगढ, बरेली, मेरठ, मुज्जफरनगर, मुरादाबाद, गाजियाबाद, अलीगढ, गोरखपुर, सहारणपुर, मथुरा, नोएडा यहाँको मुख्य शहर हुन।

उत्तर प्रदेशका जिल्लाहरू [सम्पादन गर्ने]

उत्तर प्रदेशमा ७१ वटा जिल्लाहरू छन र यि जिल्लाहरू १८ वटा मण्डलमा बाँडिएका छन्।

       

यो पनि हेर्नुस [सम्पादन गर्ने]