बागपत जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बागपत जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो मेरठ मण्डलको ५ जिल्लाहरू मध्य एक हो।