बरेली मण्डल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

ढाँचा:उत्तर प्रदेशका मण्डलहरू बरेली मण्डल भारतको प्रान्त उत्तर प्रदेशको एउटा प्रशासनिक एकाइ हो। बरेली मण्डल उत्तर प्रदेशको १८ मण्डलहरू मध्य एक हो।

बरेली मण्डलमा निम्न ४ वटा जिल्लाहरू छन:
  1. बरेली जिल्ला
  2. बदौन जिल्ला
  3. पीलीभीत जिल्ला
  4. शाहजहांपुर जिल्ला