राजस्थान

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
 {{{राज्यको नाम}}} 

भारतको मानचित्रमा

स्थापना
राजधानी जयपुर
सबैभन्दा ठूलो सहर
जनसंख्या ५६,४७३,१२२
 - घनत्व १६५ /किमी²
लिंगानुपात {{{लिंगानुपात}}}
जातिहरू {{{जातिहरू}}}
धर्म {{{धर्म}}}
साक्षरता प्रतिशत {{{साक्षरता प्रतिशत}}}
पुरुष साक्षरता प्रतिशत {{{पुरुष साक्षरता प्रतिशत}}}
महिला साक्षरता प्रतिशत {{{महिला साक्षरता प्रतिशत}}}
क्षेत्रफल {{{क्षेत्रफल}}} किमी² 
 - जिल्ला संख्या
सरकारी भाषा
राज्यपाल शैलेन्द्र कुमार सिंह
मुख्यमन्त्री अशोक गहलोत
विधायिका
आइएसओ संक्षेप IN-RJ

राजस्थान (उर्दू:سکستان انڈیا) भारतको उत्तर-पश्चिममा एक प्रान्त हो। यो भारतको एउटा ठूलो प्रान्त हो जसको क्षेत्रफल 132,150 मी² वा 342,269 किमी² छ। यस प्रान्तको ठूलो भू भागमा थार मरुस्थलको फैलाव छ।राजस्थानलाई "राजाहरुको भूमि" को रूपमा चिनिन्छ। [1] क्षेत्रफलको आधारमा भारत गणराज्यको सबभन्दा ठुलो राज्य, राजस्थान, भारतको उत्तर पश्चिममा स्थित छ। जयपुर यस राज्यको राजधानी एवं राज्यको सबभन्दा ठुलो शहर हो।

विश्वको सबभन्दा पुरानो पर्वत श्रृंखला, अरावली रेंज, बाट नै सुरु भएको राजस्थानको एकमात्र हिल स्टेशन, माउंट आबू, दिलवाड़ा मंदिरकोनिम्ति प्रसिद्ध छ र जैन धर्मावलम्बिहरुको पवित्र तीर्थस्थलहरुमध्ये एक हो।विश्व प्रसिद्ध केवलादेव राष्ट्रिय उद्यान पूर्वी राजस्थानको एक विश्व विरासत स्थल [2], आफ्नो पक्षी जीवनकोनिम्ति चिनिने, भरतपुर नजिक स्थित रहेको छ। यस ठाउंमा दुइवटा राष्ट्रिय टाइगर रिज़र्व, रणथंभौर र सरिस्का टाइगर रिज़र्व,एवं भगवान श्री खाटू श्यामजीलाई समर्पित एक प्रसिद्ध मंदिर,खाटू, पनि रहेको छ।

नाम[सम्पादन गर्ने]

इतिहास[सम्पादन गर्ने]

भूगोल[सम्पादन गर्ने]

जिल्लाहरू[सम्पादन गर्ने]

संस्कृति[सम्पादन गर्ने]

राजस्थानको प्रान्तिय चिन्हहरू[सम्पादन गर्ने]