त्रिपुरा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
 त्रिपुरा 

भारतको मानचित्रमा त्रिपुरा

स्थापना
राजधानी अगरतला
सबैभन्दा ठूलो सहर
जनसंख्या 3199203 (21st) (2001[update])
 - घनत्व 305 /km2 /किमी²
लिंगानुपात -
जातिहरु {{{जातिहरु}}}
धर्म हिन्दू ८५.६% इस्लाम ८.०% इशाई ३.२%, बौद्ध ३.१
साक्षरता प्रतिशत 73.2%
पुरुष साक्षरता प्रतिशत
महिला साक्षरता प्रतिशत
क्षेत्रफल >10491.69 km2 (4051 sq mi) किमी² 
 - जिल्ला संख्या
सरकारी भाषा
राज्यपाल डी वाई पाटिल
मुख्यमन्त्री
विधायिका एक सदन (६० सदस्यीय)
आइएसओ संक्षेप [[आइएसओ 3166-2|]]

त्रिपुरा भारतको एक राज्य हो। अगरतला त्रिपुराको राजधानी हो। बङ्गालीत्रिपुरी भाषा (कोक बोरोक) यहाँका मुख्य भाषाहरू हुन्।

Tripura map.png

[सम्पादन गर्ने] नाम

  • यसो भनिन्छ राजा त्रिपुर, जो ययाति वंशको 39औं राजा थिए उनको नाममा यस राज्यको नाम त्रिपुरा भएको हो।
  • अर्को मत अनुसार स्थानीय देवी त्रिपुर सुन्दरीको नाममा योाँको नाम त्रिपुरा भएको हो। यो हिन्दू धर्मको 51 शक्ति पीठहरूमध्येमा एक हो।
  • इतिहासकार कैलाश चन्द्र सिंहको भनाई अनुसार यो शब्द स्थानीय कोकबोरोक भाषाको दो शब्द मिश्रण हो - त्विप्रात्विको अर्थ हुन्छ पानी र प्राको अर्थ निकट। यस्तो पनि मानिन्छ कि प्रचीनकालमा यो समुद्र (बङ्गालको खाड़ी )को यति नजीकसम्म फैलिएको छ कि यही नामले जानिन्छ।
चित्र:UP2.jpg
उज्जयन्त प्यालेस

[सम्पादन गर्ने] उल्लेख

त्रिपुराको उल्लेख महाभारत, पुराणहरू तथा अशोकको शिलालेखहरूमा भेटिन्छ। स्वतन्त्रतापछि भारतीय गणराज्यमा विलय पूर्व यो एक राजशाही थियो। उदयपुर यसको राजधानी थियो जसलाई अठारौं शताव्दीमा पुरानो अगरतलामा ल्याइयो र उन्नाइसौं शताव्दीमा नयां अगरतलामा। राजा वीर चन्द्र माणिक्य महादुर देववर्माले आफ्नो राज्यको शासन ब्रिटिश भारतको इशारामा चलाए। गणमुक्ति परिषदद्वारा चलाइएको आन्दोलनले यो सन् 1949मा भारतीय गणराज्यमा शामिल भयो।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा