पश्चिम बङ्गाल
|
यसलाई नेपाली भाषामा उल्था गर्न आवश्यक छ। यसलाई नेपालीमा उल्था गर्नुहोस। नेपालीमा लेख्ने तरिका हेर्न यहाँ क्लिक गर्नुहोस्। |
| स्थापना | |
| राजधानी | कोलकाता |
| सबैभन्दा ठूलो सहर | |
| जनसंख्या | ९०,३१०,७८५ (२०१०) |
| - घनत्व | ९०४ /किमी² |
| लिंगानुपात | {{{लिंगानुपात}}} |
| जातिहरू | {{{जातिहरू}}} |
| धर्म | {{{धर्म}}} |
| साक्षरता प्रतिशत | {{{साक्षरता प्रतिशत}}} |
| पुरुष साक्षरता प्रतिशत | {{{पुरुष साक्षरता प्रतिशत}}} |
| महिला साक्षरता प्रतिशत | {{{महिला साक्षरता प्रतिशत}}} |
| क्षेत्रफल | {{{क्षेत्रफल}}} किमी² |
| - जिल्ला संख्या | |
| सरकारी भाषा | |
| राज्यपाल | गोपालकृष्ण गान्धी |
| मुख्यमन्त्री | ममता बनर्जी |
| विधायिका | |
| आइएसओ संक्षेप | IN-WB |
विषयसूची |
स्थिति
पश्चिम बंगाल (बांग्ला: পশ্চিমবঙ্গ पश्चिमबंङ्गो) भारतको पूर्वी भागमा स्थित एक राज्य हो। यसको छिमेकमा भारतीय राज्य सिक्किम, आसाम, उडीसा, झारखण्ड र बिहार छन तथा यो सँग लाग्ने छिमेकी देश नेपाल, भूटान र बंगलादेश हुन। यसको राजधानी कोलकाता हो। यस प्रान्तमा १८ जिलाहरू छन्। यहाँको मुख्य भाषा बांग्ला हो।
इतिहास
बङ्गालमा इस्लामी शासन १३ औं शताब्दी देखि प्रारम्भ भयो तथा १६ औं शताब्दीमा मुगल शासनमा व्यापार तथा उद्योगको एउटा समृद्ध केन्द्रको रूपमा विकसित भयो। १५ औं शताब्दीको अन्त सम्म यहाँ यूरोपीय व्यापारीहरूको आगमन भई सकेको थियो १८ औं शताब्दीको अन्त सम्म यो क्षेत्र ब्रिटिश इस्ट इण्डिया कम्पनीको नियन्त्रणमा आइ सकेको थियो। भारतमा ब्रिटिश साम्राज्यको उद्गम यहींबाट भयो। १९४७मा भारत स्वतंत्र भयो र यस संगै बङ्गाल "मुस्लिम पूर्व बङ्गाल" (जुन पछि गयेर बंगलादेश बन्यो) तथा "हिंदू पश्चिम बङ्गाल"मा विभाजित भयो।
भूगोल
| स्थापना दिवस | 18 अगस्ट (भारत में विलय) |
|
| राज्य पशु | बंगाल बाघ | |
| राज्य पक्षी | श्वेतकंठ कौडिल्ला | |
| राज्य वृक्ष | चितौन | |
| राज्य पुष्प | हरसिंगार |
यो राज्य भारतको पूर्व भागमा ८८,८५३ वर्ग मीको भूखंडमा फैलीयेको छ। यसको उत्तरमा सिक्किम, उत्तर-पूर्वमा असम, पूर्वमा बंगलादेश, दक्षिणमा बंगालको खाडी र उडीसा तथा पश्चिममा बिहार तथा झारखण्ड स्थित छन्।
उत्तरमा हिमालय पर्वत श्रेणीको पूर्वी हिस्सा देखि दक्षिणमा बंगालको खाडी सम्म प्रदेशको भौगोलिक दशामा खासै विविधता नजर आउदछ। उत्तरमा दार्जीलिंगको शिखर, हिमालय पर्वत श्रेणीको अङ्ग छन्। यसमा संदक्फू चोटी छ जुन राज्यको सर्वोच्च शिखर हो। दक्षिण तर्फ जाँदै गयो भने, एक सानो तराई पछि मैदानी भाग आरंभ हुन्छ। यो मैदान दक्षिणमा गङ्गाको डेल्टा संगै समाप्त हुन्छ। यही मैदानी क्षेत्र, पूर्वमा बंगलादेशमा पनि खुबै विस्तृत छ। पश्चिम तर्फको भूखण्ड पठारी छन्।
गंगाको धारा मुख्य शाखा हुन जुन कयौं मागमा बाँटीन्छ - एक शाखा बंगलादेशमा प्रवेश गर्छ जस्लाई पद्मा (पद्दा ) नामबाट जानिन्छ, अर्को शाखाहरू पश्चिम बंगालमा दक्षिण तर्फ भागीरथी तथा हुगली नामबाट बग्छन। उपर्युक्त सबै शाखाहरू दक्षिण तर्फ बंगालको खाडीमा विसर्जित हुन्छन्। गंगाको डेल्टा (सुंदरवन) विश्वको सबै भन्दा ठूलो डेल्टा हो। उत्तरी पर्वतीय भागमा तिस्टा, महानंदा, तोरसा आदि नदिहरू बग्छन। पश्चिमी पठारी भागमा दामोदर, अजय, कंग्साबाती आदि प्रमुख धाराहरू छन्।
पश्चिम बंगालको मौसम मुख्यतः उष्णकटिबंधीय ( tropical ) छ।
संस्कृति
The Bengali language boasts a rich literary heritage, shared with neighbouring Bangladesh. West Bengal has a long tradition in folk literature, evidenced by the Charyapada, Mangalkavya, Shreekrishna Kirtana, Thakurmar Jhuli, and stories related to Gopal Bhar. In the nineteenth and twentieth century, Bengali literature was modernized in the works of authors such as Bankim Chandra Chattopadhyay, Michael Madhusudan Dutt, Rabindranath Tagore, Kazi Nazrul Islam, Sharat Chandra Chattopadhyay, Jibananda Das and Manik Bandyopadhyay.
|
|
|||