कोलकाता

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
कोलकाता
Kolkata Imgs.jpg
सबभन्दा माथि - भिक्टोरिया स्मारक,
दोस्रो देब्रेपटि- विद्यसागर सेतु, दाहिने पटि- सन्त पल क्याथेड्रल(St. Paul's Cathedral),
तेस्रो देब्रेपटि - कलकत्ताको ट्राम, दाहिने पटि- कलकत्ताको डाउन टाउन,
पूछारमा- हाउडा पुल
बसोबास शुरु: अज्ञात
शहरको स्तर: भारतको पश्चिम बङ्गाल राज्यको राजधानी
भाषा: बंगला
क्षेत्रफल: १,४८० वर्ग की० मी०
जनसंख्या: 5,138,208
जनघनत्व: 27,462 /km2
मुद्रा: भा० रु०
समय क्षेत्र: Indian Standard Time +5.30
ईन्टरनेट TLD: .in
अन्तर्राष्ट्रिय टेलिफोन कोड: +91

कोलकाताको पुरानो नाम कलकत्ता हो। यो सहर भारत गणराज्यको पश्चिम बङ्गाल प्रान्तको राजधानी हो। एक समयमा यो प्राचीन भारतको राजधानी हुने गर्थ्यो।

[सम्पादन गर्ने] इतिहास

यो प्राचीनमा भारतको राजधानी हुने गर्थ्यो। ब्रिटीशहरूले सबभन्दा पहिला आफ्नो कम्पनी इस्ट इण्डिया कम्पनी भारतमा यहीं स्थापित गरे।

[सम्पादन गर्ने] भूगोल

यो भारतको पूर्वमा हुगली नदीको छेउमा स्थित छ।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा