चेन्नई

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चेन्नई (मद्रास) சென்னை
चेन्नई सेंट्रल स्टेशन
चेन्नई सेंट्रल स्टेशन
समय मंडल: आईएसटी (यूटीसी+५:३०)
देश  भारत
राज्य तमिल नाडु
जिल्ला  • चेन्नई
 • कांचीपुरम
 • तिरुवल्लुर
महापौर एम सुब्रह्मण्यम
नगर निगम आयुक्त राजेश लखोनी
जनसंख्या
घनत्व
महानगर
४३ लाख (4th) (2001)
• १४,३५० /किमी2 (३७,१६६ /वर्ग माइल)
• ८०.५ लाख (चौथो) (2009)
क्षेत्रफल
महानगर
ऊंचाई (AMSL)
१८१.०६ कि.मी² (७० वर्ग मील)[१]
• १,१८० किमी2 (४५६ वर्ग माइल)
• ६ m (२० ft)
आधिकारिक वेबसाईट : www.chennaicorporation.gov.in

निर्देशांक: 13°05′N 80°16′E / 13.09°N 80.27°E / 13.09; 80.27 चेन्नई (तमिल: சென்னை IPA: [ˈtʃɛnnəɪ]), पूर्व नाम यसका बारेमा मद्रास , भारतमा बंगालको खाड़ीको कोरोमंडल तटमा रहेको तमिलनाडुको राजधानी तथा भारतको पाचौ ठुलो सहर तथा तेस्रो सबै भन्दा ठुलो बन्दरगाह हो ।यसको जनसंख्या ४३ लाख ४० हजार हो ।[२] यो शहर आफ्नो संस्कृति एवं परंपराको लागी प्रसिद्ध छ । ब्रिटिस सरकारले १७ औ शताब्दीमा एउटा सानो बस्ती मद्रासपट्ट्नमलाई बढाएर उसले प्रधान शहर एवं नौसैनिक अड्डाको रूपमा विकसित गर्यो २० औ शताब्दी सम्म यो मद्रास प्रेसिडेंसीको राजधानी तथा एक प्रमुख प्रशासनिक केन्द्र बनिसकेको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिंकहरू[सम्पादन गर्ने]