लेह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लेह

लेह जम्मू कश्मीर राज्यको लद्दाख जिल्लाको सदरमुकाम एवं प्रमुख नगर हो। यह समुद्र तलबाट ११,५०० फुटको ऊँचाई पर, श्रीनगर देखी १६० मील पूर्व तथा यारकंद देखी लगभग ३०० मील दक्षिण, लद्दाख पर्वत श्रेणीको आँचलमा, माथिल्लो सिंधको दाहिने तट देखी ४ मील टाढा स्थित छ। यहाँ एसियाको सवैभन्दा अग्लो मौसमी वेधशाला (meteorological observatory) छ। नगर तिब्बत, सिकीयांग तथा भारतको बिच मध्य महत्त्वपूर्ण व्यापारिक केंद्र हो। लेह में, १९वीं एवं २०वीं शताब्दी के डोगरा वंशी राजाओं के पूर्व के राजाओंको एक राजप्रासाद पनि छ। यूरोपवासीहरू मध्ये एकले १७१५ ई. मा, सर्वप्रथम लेहको यात्रा गरेका थिए। लेह बाट, श्रीनगर एवं कुल्लू घाटी हुदै, सडक भारतको आन्तरिक भागमा आउदछ तथा एक मार्ग कराकोरम दर्रे तर्फ जान्छ।राष्ट्रिय राजमार्ग संख्या १ द यसलाई उत्तर पश्चिममा श्रीनगरसंग जोडदछ।

परिचय[सम्पादन गर्नुहोस्]

इतिहास[सम्पादन गर्नुहोस्]

पर्यटन स्थलहरू[सम्पादन गर्नुहोस्]


"https://ne.wikipedia.org/w/index.php?title=लेह&oldid=1170927" बाट अनुप्रेषित