कोहिमा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कोहिमा
Naga hut.jpg
नागाहरूको परम्परागत घर
महादेश(Continent)को नाम: एसिया
देशको नाम: भारत
राज्यको नाम: नागालैंड
शहरको स्तर: राजधानी
जिल्ला: कोहिमा
क्षेत्रफल: >20 km2
जनसंख्या: 78,000
जनघनत्व: 3,900 /km2
साक्षरता प्रतिशत: 59.5%
साक्षरता प्रतिशत (पुरुष): 79%
साक्षरता प्रतिशत (महिला): 70%
वेव साइट: http://www.kohima.nic.in
अन्तर्राष्ट्रिय टेलिफोन कोड: +91
क्षेत्रीय टेलिफोन कोड : +91 (0)370
हुलाक कोड(Postal Index No.): 797001

कोहिमा भारतको नागालैंड प्रान्तको राजधानी है। कोहिमामा अधिकतर आदिवासी बसोबास गर्छन्। यी आदिवासीहरू संस्कृति धेरै रङ्ग-बिरङ्गी छन् जो पर्यटकहरूका निम्ति आकर्षणको केन्द्र बनेकोछ। आगन्तुकलाई संस्कृतिको झलक हेर्न पाउँदा अति प्रसन्नहुन्छन्। यिनीहरूको संस्कृतिको अतिरिक्त पर्यटक यहाँको सुन्दर ऐतिहासिक पर्यटक स्थलहरूको पनि भ्रमण गर्ने गर्छन्। जसमा राज्य संग्राहलय, एम्पोरियम, नागा हेरिटेज कम्पलैक्स, कोहिमा गाउँ, दजुकोउ घाटी, जप्फु चोटी, त्सेमिन्यु, खोनोमा गाउँ, दज्युलेकी र त्योफेमा टूरिस्ट गांउ प्रमुख छन्। यी पर्यटकस्थलहरूले सबैलाई मन्त्रमुग्ध पार्छन्

जापानले दोस्रो विश्वयुद्धमा सन् १९४४मा कोहिमाको कब्जा गरेको स्थान