भुवनेश्वर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
भुवनेश्वर
Lingaraj temple Bhubaneswar 11007.jpg
लिंगराज मन्दिर
ऐतिहासिक नाम: कलिंग र उत्कल
जिल्ला: खुर्दा
प्रशासन: मेयर
प्रमुख प्रशासक: अनन्त नारायण जेना
भाषा: उडिया
क्षेत्रफल: 332
जनसंख्या: 647302
जनघनत्व: 4900
क्षेत्रीय टेलिफोन कोड : 0674

भुवनेश्वर About this sound उच्चारण उडिसाको राजधानी हो। यसको निकट कोणार्कमा विश्व प्रसिद्ध सूर्य मन्दिर स्थित छ।भुवनेश्‍वर भारतको पूर्वमा स्थित उडिसाको राजधानी हो। प्राचीन कालमा यसलाई कलिंग र उत्कल नामले जानिन्थ्यो। यो राज्य साह्रै सुन्दर राज्य हो। यहांको प्राकृतिक सुंदरता बर्णन गर्न गाह्रो छ। भुवनेश्वरको इतिहासमा अलग्गै महत्‍वपूर्ण स्‍थान छ, तेस्रो शताब्‍दी ईसा पूर्वमा यहाँ प्रसिद्ध कलिंग युद्ध भएको थियो। यसै युद्धका परिणामले सम्राट अशोक एक लड़ाकू योद्धाबाट प्रसिद्ध बौद्ध अनुयायी बनेकाथिए।